Job Category: | Healthcare / Pharma / Biotech / Medical / R&D |
Job Level: | Mid Level |
No. of Vacancy/s: | [ 1 ] |
Employment Type: | Full Time |
Apply Before(Deadline): | March 5, 2021, noon (1 month, 1 week ago) |
सुनवल-७, नवलपरासी स्थित यस लक्ष्मी स्टील्स प्रा. लि. मा रिक्त रहेका देहायका पदहरु पुर्ति गर्नुपर्ने भएकोले दक्ष, अनुभवी एवं योग्य नेपाली नागरिकहरुबाट दरखास्त आह्वान गरिन्छ ।
पद: ल्याब केमिष्ट (रोलिङ्ग मिल्स)
शैक्षिक योग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट विज्ञान विषयमा स्नातक तह वा सो सरह उत्तिर्ण।
उमेर: २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको ।
बाञ्छनिय योग्यता: रोलिङ्ग मिल्सको ल्याबमा २-३ वर्ष काम गरेको अनुभव हुनु पर्नेछ ।
ईच्छुक व्यक्तिहरुले आफ्नो अध्यावधिक विवरण (Updated CV) सहित विज्ञापन प्रकाशित मितिले १५ दिन भित्रमा तल उल्लेखित ठेगाना वा E-mail Address : [email protected] तथा [email protected] मा दरखास्त दिन अनुरोध गरिन्छ ।
पूनश्च: प्राप्त निवेदनहरु मध्ये छनौटमा परेका निवेदकहरुलाई मात्र अन्तरवार्ताको लागि सम्पर्क गरिनेछ ।
दरखास्त दिने ठेगाना
लक्ष्मी स्टील्स प्रा. लि.
सुनवल-७, नवलपरासी