Ajambari Saving and Credit Co-operative Ltd.

प्रशिक्षार्थी सहायक

Ajambari Saving and Credit Co-operative Ltd.

प्रशिक्षार्थी सहायक

काठमाण्डौ जिल्लाभर कार्य क्षेत्र बनाई विगत १२ बर्ष देखी आफ्ना सदस्यहरुलाई प्रभावकारी र कुशल सेवा प्रदान गरिरहेको सदस्य केन्द्रित अजम्बरी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बौद्ध काठमाण्डौको लागी निम्नानुसारको पदहरुमा पदपूर्ति गर्नु पर्ने भएकोले ईच्छुक उम्मेद्वारहरुले यो सूचना प्रकाशन भएको १५ दिन भित्र आवेदन दिनु हुनका लागी यो सूचना प्रकाशन गरिएको छ ।

प्रशिक्षार्थी सहायक

Views: 2427 | This job is expired 3 years, 1 month ago

बिभाग: व्यवसाय विभाग (ऋण र बजार ब्यवस्थापन सम्बन्धि)
माग संख्या: १ (एक)

शैक्षिक योग्यता:

  • मान्यता प्राप्त शिक्षण संस्थाबाट वाणिज्य, लेखा, वित्तशास्त्र, व्यवस्थापन वा अर्थशास्त्र विषयमा स्नातक तह उत्र्तिण ।

वाञ्छनीय योग्यता:

  • कम्प्युटर सञ्चालन सम्बन्धी विशेष दख्खल भएको
  • स्मरण पत्र, निवेदन लेखन र बजारीकरण सम्बन्धी ज्ञान भएको 
  • दुई पांग्रे सवारी साधन (मोटरसाईकल, स्कुटर) चलाउन सक्ने र सवारी चालक अनुमति पत्र प्राप्त गरेको ।
  • अंग्रेजी भाषा राम्रोसँग बोल्न र लेख्न सक्ने ।

उमेर: १८ वर्ष पूरा भई दरखास्त दिने अन्तिम दिनमा २५ वर्ष ननाघेको ।

सेवा सुविधा: आपसी समझदारीमा कायम गरिनेछ ।

नोट: छोटो सूचीमा परेका उमेद्वारहरुलाई मात्र लिखित परीक्षा र अन्तरवार्ता मा बोलाईने छ ।

अजम्बरी बचत तथा ऋण सहकारी संस्था लिमिटेड
का.म.पा.–६, बौद्ध काठमाण्डौ ।
सम्पर्क नं.: ०१–४९१२४५५, ४९१६२८८
वेबसाईट: www.ajambari.coop.np
ईमेल ठेगाना: [email protected]

This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
job_detail_page
Search, Apply & Get Job: FREE