नीति अनुसन्धान प्रतिष्ठान

विश्लेषक (सर्वेक्षण अनुसन्धान अधिकृत)

नीति अनुसन्धान प्रतिष्ठान

विश्लेषक (सर्वेक्षण अनुसन्धान अधिकृत)

विश्लेषक (सर्वेक्षण अनुसन्धान अधिकृत)

Views: 1003 | This job is expired 3 years, 2 months ago

Basic Job Information

Job Category : Research and Development
Job Level : Senior Level
No. of Vacancy/s : [ 1 ]
Job Location : सानो गौचरन, काठमाडौ
Apply Before(Deadline) : Jan. 24, 2021 12:00 (3 years, 2 months ago)

Job Specification

Education Level : Graduate (Masters)
Experience Required : Not Required

विश्लेषक (सर्वेक्षण अनुसन्धान अधिकृत)

नीति अनुसन्धान प्रतिष्ठानमा रिक्त रहेका अनुसन्धान समूहका कर्मचारीहरूमध्ये देहायका पद र विषयको लागि योग्य उमेदवारहरूबाट दरखास्त आह्वान गरिएको छ। पदहरूको कार्यविवरण, दरखास्त फाराम र छनोट प्रक्रिया प्रतिष्ठानको वेबसाइट http://pri.gov.np वा http://prinepal.org मा उपलब्ध छ। 

प्रतिष्ठानको कार्यालयमा उपस्थित भई वा प्रतिष्ठानको इमेल [email protected] मार्फत् दरखास्त बुझाउन सकिनेछ । दरखास्त र सम्बन्धित कागजातमा कैफियत देखिएमा वा विषय असान्दर्भिक भएमा दरखास्त रद्द हुनेछ। 

दरखास्त बुझाइसक्नुपर्ने अन्तिम दिन: २०७७ साल माघ ११ गते।  
सोधपुछ र सहायताको लागिः फोन नं.:-०१-४४३०५१७, 
इमेल: [email protected] 

दरखास्त आह्वान गरिएका पद, तोकिएको विषय र पद संख्याः  विश्लेषक (सर्वेक्षण अनुसन्धान अधिकृत) - १

न्यूनतम शैक्षिक योग्यताः स्नातकोत्तर तह उत्तीर्ण । 
वाञ्छनीय शैक्षिक योग्यता: (अनुसन्धानकर्ताको लागि): विद्यावारिधि उपाधि प्राप्त। 
छनोटका आधार र विधिः प्रतिष्ठानको वेबसाइटमा जानकारी दिए अनुरुप। 
परीक्षा शुल्कः रू. १०००/- (एभरेष्ट बैंकको सिंहदरबार शाखामा राजस्व संकेत १४२२४ र कार्यालय संकेत ३०१००३५०२ तोकी खाता नं. ००१००१०६२००००० मा जम्मा गर्ने वा प्रतिष्ठानको कार्यालयमा नगद बुझाउने)।

This job has expired.

Recommended Jobs

Job Action

Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE