Job Category: | Teaching / Education |
Job Level: | Mid Level |
No. of Vacancy/s: | [ 1 ] |
Employment Type: | Contract |
Apply Before(Deadline): | Jan. 19, 2021, noon (2 days, 5 hours from now) |
रोल्पा पोलिटेक्निक इन्स्टिच्युटमा तपसिलमा आवश्यक विवरण खुलेको एक जना कर्मचारी सेवा करार मा पदपूर्ति गर्नुपर्ने भएकाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र इन्स्टिच्युटको प्रशासन शाखामा नेपाली नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि सहित आवेदन फाराम दर्ता गर्न यो सूचना प्रकाशित गरिन्छ । साथै म्याद नाघी आएको निवेदन उपर कुनै कारबाही हुनेछैन ।
वि.नं.: ०९
पद: कृषि प्रशिक्षक (पशुपालन)
श्रेणी: अधिकृतस्तर तृतीय श्रेणी प्रा.
आवश्यक शैक्षिक योग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट कृषि विषय (पशु विज्ञान/पशुपालन) मा स्नातक तह उत्तीर्ण
छनोट प्रक्रिया : लिखित, सैद्धान्तिक क्लास तथा प्रयोगात्मक र अन्तर्वार्ता।
सम्पर्क मिति : २०७७/१०/०५,
आवेदन दस्तुरः रु.१०००।-,
सम्पर्क नम्बर : ९८५७८२४८९१, ९८६१८४०५९५