Job Category: | General Mgmt. / Administration / Operations |
Job Level: | Mid Level |
No. of Vacancy/s: | [ 1 ] |
Employment Type: | Contract |
Apply Before(Deadline): | Jan. 9, 2021, noon (1 week ago) |
पोखरा महानगरपालिकाको आर्थिक वर्ष ०७७/०७८ मा रोजगार सेवाकेन्द्रको रोजगार संयोजक, छैठौं तहको पदमा प्रतियोगितात्मक परिक्षाद्वारा सेवा करारमा पदपूर्ति गर्नुपर्ने भएकोले देहाय बमोजिम योग्यता पुगेका उम्मेद्वारहरुबाट पदपूर्ति समितिको मिति २०७७/०९/१४ गतेको निर्णयानुसार दरखास्त आह्वान गरिन्छ । तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेद्वारहरुले पोखरा महानगरपालिकाको वेबसाइट www.pokharamun.gov.np बाट दरखास्त फाराम डाउनलोड गरी आवश्यक कागजात सहित पोखरा महानगरपालिकाको प्रशासन महाशाखामा पेश गर्नु पर्नेछ।
विज्ञापन नं.: ०२/०७७/०७८
पद, सेवा, समुह: रोजगार संयोजक
तह: छैठौं
परीक्ष सम्बन्धी जानकारीका लागि पोखरा महानगरपालिकाको बेभसाइट हेर्न हुन र थप कुरा बुझ्नु परेमा प्रशासन महाशाखाको फोन नम्बर ०६१-५२११०४/९८५६०३८२८३ सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
पोखरा महानगरपालिका
पोखरा महानगरपालिका
नगर कार्यपालिकाको कार्यालय
न्यूरोड, कास्की, गण्डकी प्रदेश, नेपाल
सेवा करारमा पदपूर्ति गर्ने सम्बन्धी सुचना
(प्रथम पटक सूचना प्रकाशित मिति : २०७७/०९/१८८)