पोखरा महानगरपालिका
Source: Annapurna Post
Contract
|Job Description
Roles and responsibilities of this job

पोखरा महानगरपालिकाको आर्थिक वर्ष ०७७/०७८ मा रोजगार सेवाकेन्द्रको रोजगार संयोजक, छैठौं तहको पदमा प्रतियोगितात्मक परिक्षाद्वारा सेवा करारमा पदपूर्ति गर्नुपर्ने भएकोले देहाय बमोजिम योग्यता पुगेका उम्मेद्वारहरुबाट पदपूर्ति समितिको मिति २०७७/०९/१४ गतेको निर्णयानुसार दरखास्त आह्वान गरिन्छ । तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेद्वारहरुले पोखरा महानगरपालिकाको वेबसाइट www.pokharamun.gov.np बाट दरखास्त फाराम डाउनलोड गरी आवश्यक कागजात सहित पोखरा महानगरपालिकाको प्रशासन महाशाखामा पेश गर्नु पर्नेछ।
विज्ञापन नं.: ०२/०७७/०७८
पद, सेवा, समुह: रोजगार संयोजक
तह: छैठौं
परीक्ष सम्बन्धी जानकारीका लागि पोखरा महानगरपालिकाको बेभसाइट हेर्न हुन र थप कुरा बुझ्नु परेमा प्रशासन महाशाखाको फोन नम्बर ०६१-५२११०४/९८५६०३८२८३ सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
पोखरा महानगरपालिका
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Jan 09, 2021

Deadline: Apr 01, 2026

Deadline: Apr 03, 2026

Deadline: Apr 08, 2026

Deadline: Apr 07, 2026