Similar JobsPowered by Merojob AI

Deadline: Dec 20, 2025

Deadline: Dec 20, 2025

Deadline: Dec 26, 2025

Deadline: Dec 30, 2025

Deadline: Dec 26, 2025
नगराईन नगरपालिका
Source: Nagarik
Contract
|Job Description
Roles and responsibilities of this job

प्रस्तुत विषयमा नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयको च.नं. ४० को मिति २०७७/०८/१४ को प्राप्त पत्रानुसार गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण निर्देशिका, २०७५ अनुसार कार्यक्रम संचालन गर्न यस नगराईन नगरपालिका, नगर कार्यपालिकाको कार्यालय नगराईन, धनुषाको लागि देहाय बमोजिमको पद करारमा पदपुर्तिका लागि निम्न बमोजिम योग्यता पुगेका इच्छुक नेपाली नागरिकले १५ दिनभित्र माग भए बमोजिमका विवरण र राजश्व तिरेका रसिद सहित यस कार्यालयमा निवेदन दिनुहुन अनुरोध छ।
विज्ञापन नं.: ०५-०७७/७८
पद: सुपरिवेक्षक
संख्या: १
आवश्यक न्यूनतम योग्यता र अनुभवः
सुपरिवेक्षक: मान्यता प्राप्त शिक्षण संस्थाबाट तथ्यांकशास्त्र, जनसंख्या, अर्थशास्त्र वा गणित विषय सहित कुनै विषयमा कम्तिमा स्नातक वा सो सरह उत्तीर्ण गरेको र कम्प्युटर सम्बन्धी आधारभूत ज्ञान भएको।
उमेरः कम्तीमा १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको।
दरखास्त दिने स्थान: नगराईन नगरपालिकाको कार्यालय, नगराईन, धनुषा ।
दरखास्त दिने अन्तिम मिति: २०७७/१०।०२
आवेदनको दस्तुरः रु. ५००/- मेगा बैंक नेपाल लि., नगराईन शाखामा रहेको खाता नं. ०२६००१०२६९१०६ मा जम्मा गरेको सक्कलै भौचर संलग्न हुनुपर्नेछ।
तालिममा अनुभवः सम्बन्धित क्षेत्रमा अनुभव र तालिम प्राप्त तथा यस नगरपालिकाको स्थायी ठेगाना भएका उम्मेदवारलाई प्राथमिकता दिइनेछ।
छनौटको किसिमः संक्षिप्त सूची (short list), कम्प्युटर प्रयोगात्मक परीक्षा तथा अन्तर्वार्ता ।
आवेदन साथ संलग्न कागजातहरुः आवेदक स्वयमले प्रमाणित गरेको देहाय बमोजिम कागजातको प्रतिलिपिहरू:
सेवा सुविधा: सुपरिवेक्षकका लागि स्थानीय तहको पाँचौ तह सरह र गणकको लागि स्थानीय तहको चौथो तह सरह हुनेछ।
करार अवधिः नियुक्ति भएको मितिले बढीमा ५ (पाँच) महिना सम्म ।
परीक्षा मितिः यस कार्यालयको सूचना पाटी र कार्यालयको वेबसाइटमा पछि प्रकाशित गरिनेछ ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Jan 15, 2021