Similar JobsPowered by Merojob AI

Deadline: Aug 07, 2026

Deadline: Jul 31, 2026

Deadline: Aug 10, 2026

Deadline: Aug 05, 2026

Deadline: Aug 13, 2026
नेपाल खानेपानी संस्थान
Source: Gorkhapatra
Contract
|Job Description
Roles and responsibilities of this job

यस संस्थानमा सिभिल ईन्जिनियर, प्राविधिक तह-७ मा रिक्त रहेको पदमा खुल्ला प्रतियोगिताद्धारा श्री लोक सेवा आयोगबाट स्थायी पदपूर्ति भई आएमा स्वतः हट्ने गरी बढीमा ६ छ) महिनाको लागि करार सेवामा पदपुर्ति गर्नको लागि दरखास्त आव्हान गरिन्छ । दरखास्त फाराम साथ कार्यपत्रको शिलबन्दि खाम, शैक्षिक योग्यता, तालिम, अनुभव, नागरिकताको प्रमाणपत्र आदि कागजातको प्रमाणित प्रतिलिपिहरु १/१ प्रति तथा संस्थानमा परीक्षा दस्तुर बुझाएको भौचर समेत संलग्न राखि यो सूचना गोरखापत्रमा प्रथम पटक प्रकाशित भएको मितिले १५ दिन भित्र नेपाल खानेपानी संस्थान, प्रधान कार्यालय, त्रिपुरेश्वरमा दरखास्त पेश गर्नुहन सम्बन्धित सबैको लागि यो सूचना प्रकाशित गरिएको छ । रित नपुगेको वा म्याद नाघी आएको दरखास्त उपर कुनैकारवाही हुने छैन।
विज्ञापन नं.: ०१/०७७/०७८
पद: सिभिल ईन्जिनियरिङ्ग
तह: ७
सेवा/समूह: प्रा./सि.
किसिम: करार
आवश्यक न्यूनतम योग्यता: मान्यता प्राप्त शैक्षिक संस्थाबाट कम्तीमा सिभिल ईन्जिनियरिङ्गमा स्नातक वा सो सरह उतिर्ण गरेको।
माग संख्या: आठ
परिक्षा दस्तुर: १,०००
१.दरखास्त दिने अन्तिम मितिमा २१ वर्ष पूरा भई ५० वर्ष ननाघेको ।
२.नेपाली नागरिक हुनु पर्ने छ।
३.नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसुरदार नठहरिएको ।
४.परीक्षाको किसिमः कार्यपत्र प्रस्तुती र अन्तर्वार्ता ।
५.परिक्षा केन्द्र : काठमाडौं ।
६.परिक्षा कार्यक्रम : पछि प्रकाशित गरिने छ ।
७.दरखास्त दस्तुर बुझाउने विधि :- कार्यालयमा रितपूर्वक भरिएको दरखास्त फाराम साथ नेपाल खानेपानी संस्थानको नबिल बैंक,त्रिपुरेश्वरको खाता नं. ०१०१०११३५८२०१ मा रकम जम्मा गरेको भौचर पेश गर्नुपर्नेछ ।
८.सेवा सुबिधा संस्थानको नियमानुसार।
९.कार्यसम्पादन उत्कृष्ट भएमा करार अवधि थप गर्न सकिनेछ ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Jan 15, 2021
About the organization

Government Organization