Job Category: | Teaching / Education |
Job Level: | Mid Level |
No. of Vacancy/s: | [ 2 ] |
Employment Type: | Contract |
Apply Before(Deadline): | Jan. 15, 2021, noon (1 week, 5 days ago) |
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् अन्तर्गत संचालित यस पोलिटेक्निक इन्ष्टिच्यटमा देहायका पदहरुमा अर्को निर्णय नभएसम्मको लागि सेवा करारमा प्रशिक्षण कार्य गर्न निमार्ण प्रशिक्षक (अधिकृत स्तर तृतिय श्रेणी प्रा.) - २ जना
योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुले यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र आफुले प्राप्त गरेको शैक्षिक योग्यता, नेपाली नागरिकताको प्रतिलिपि सहित यस इन्ष्टिच्यटको प्रशासन शाखामा रु.१० को टिकट टास गरि निवेदन दिन हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । साथै विस्तृत जानकारीको लागि यस इन्ष्टिच्युटको सूचना पाटी तथा यस इन्ष्टिच्युटको Website: www.spictevt.edu.np मा हेर्न हुन जानकारीको लागि अनुरोध छ ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्
शंखरापुर पोलिटेक्निक इन्ष्टिच्युट
सांखु, काठमाण्डौ
फोन नं: ०१४४५०९५२, ९८५१२४००९३, ९८५१२०१३७५
सेवा करार सम्बन्धी सूचना
प्रथम पटक प्रकाशित मिति : २०७७१०९।१६
शिक्षालय प्रमुख