कार्यालय सहायक

कार्यालय सहायक

Views: 1230 | This job is expired 3 years, 3 months ago

Basic Job Information

Job Category : Hospitality
Job Level : Entry Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Contract
Job Location : बालिङ, स्याङ्जा
Apply Before(Deadline) : Jan. 13, 2021 12:00 (3 years, 3 months ago)

Job Specification

Education Level : School (Slc/ See)
Experience Required : Not Required

कार्यालय सहायक

यस आँधिखोला बहुप्राविधिक शिक्षालय वालिङ - १३. स्याङ्जाका लागि तपसिल अनुसारका कर्मचारी सेषा करारमा लिनुपर्ने भएको हुनाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट स्वयद्वारा प्रमाणित २ प्रति शैक्षिक योग्यता र नेपाली नागरिकताको प्रमाणपत्र सहित रीतपूर्वक दरखास्त दिनुहुनका लागि यो सूचना प्रकाशित गरिएको छ।

वि.नं.: /७७/७८ 
पदनाम/ श्रेणी/ सेवा: कार्यालय सहायक (सहायक स्तर द्वितीय प्र.)
संख्या: १
आवश्यक न्यूनतम शैक्षिक योग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रवेशिका परीक्षा (एस.एल.सी) वा सो सरह उत्तीर्ण
दस्तुर: ३००/

  • सेवा/सुविधा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्को नियमानुसार हुनेछ ।
  • उम्मेद्वारको छनोट पक्रिया लिखित परीक्षा र अन्तर्वाता हुनेछ ।
  • दरखास्त दिने अन्तिम मिति र समय २०७७/०९/२९ गते कार्यालय समयभित्र लिखित परीक्षा हुने मितिः २०७७/१०/०३ र अन्तर्वार्ताको मिति पछि प्रकाशित गरिनेछ । 
  • म्याद सकिए पछि आएका र रीत नपुगेका दरखास्त फारामहरू रद्द गरिनेछ । 
  • परीक्षा दस्तुर नेपाल बैंक लिमिटेडको वालिङ सावाना ऑपिन्बोला बहुप्राविधिक शिक्षालयको नाममा रहेको खा.न.०८३००१०६५८५४६२०००००१ मा जम्मा गर्नुपर्नेछ। 

This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE