Job Category: | Teaching / Education |
Job Level: | Mid Level |
No. of Vacancy/s: | [ 1 ] |
Employment Type: | Contract |
Apply Before(Deadline): | Jan. 13, 2021, noon (2 weeks, 1 day ago) |
यस आँधिखोला बहुप्राविधिक शिक्षालय वालिङ - १३. स्याङ्जाका लागि तपसिल अनुसारका कर्मचारी सेषा करारमा लिनुपर्ने भएको हुनाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट स्वयद्वारा प्रमाणित २ प्रति शैक्षिक योग्यता र नेपाली नागरिकताको प्रमाणपत्र सहित रीतपूर्वक दरखास्त दिनुहुनका लागि यो सूचना प्रकाशित गरिएको छ।
वि.नं.: १/२०७७/७८
पदनाम/ श्रेणी/ सेवा: प्रोग्राम कोअर्डिनेटर (अधिकृत स्तर तृतीय श्रेणी प्रा.)
संख्या: १
आवश्यक न्यूनतम शैक्षिक योग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट मूल विषय अंग्रेजी वा विज्ञान या गणित विषय लिई स्नातक तह वा सो सरह उत्तीर्ण
दस्तुर: १०००/
विस्तृत जानकारीका लागि सम्पर्क ९८५६००१००५, ९८५७०१०८१८
पदपूर्ति समिति
आधिखोला बहपाविधिक शिक्षालय
पाविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्
आँधिखोला बहुप्राविधिक शिक्षालय
बालिङ - १३, स्याङ्जा