केमिष्ट

केमिष्ट

Views: 2920 | This job is expired 3 years, 3 months ago

Basic Job Information

Job Category : Healthcare / Pharma / Biotech / Medical / R&D
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Contract
Job Location : लहान शाखा कार्यालय
Apply Before(Deadline) : Jan. 14, 2021 12:00 (3 years, 3 months ago)

Job Specification

Education Level : Higher Secondary (+2/A Levels/Ib)
Experience Required : Not Required

केमिष्ट

नेपाल खानेपानी संस्थान संचालक समितिको बैठक नं. ४३२ मिति २०७७१०३।२१ को निर्णयानुसार लहान शाखा कार्यालयको लागि रिक्त रहेका तपसिलमा उल्लेखित पदहरु खुल्ला प्रतियोगिताद्वारा बढीमा ६ (छ। महिनाको लागि करार सेवामा पदपुर्ति गर्नको लागि दरखास्त आव्हान गरिन्छ । दरखास्त फाराम साथ शैक्षिक योग्यता, अनुभव, तालिम, नागरिकताको प्रमाण-पत्र आदि कागजातको प्रमाणित प्रतिलिपिहरु १/१ प्रति तथा संस्थानमा परीक्षा दस्तुर बुझाएको रसिद / भौचर समेत संलग्न राखि यो सूचना गोरखापत्रमा प्रथम पटक प्रकाशित भएको मितिले १५ दिन भित्र शाखामा दरखास्त पेश गर्न जानकारी गराइन्छ । रित नपुगेको वा म्याद नाघी आएको दरखास्त उपर कुनै कारबाही हुने छैन ।

विज्ञापन नं.: ०१/०७७/०७८
पद: केमिष्ट
तह: 
सेवा/समूह: प्रा./ग.
किसिम: करार
आवश्यक न्यूनतम योग्यता: सम्बन्धित विषयमा मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रमाण पत्र तह वा सो सरह उतिर्ण गरेको । 
माग संख्या:  १ (एक) 
परिक्षा दस्तुर: ७००

१.दरखास्त दिने अन्तिम मितिमा :- दरखास्त दिने अन्तिम मितिमा १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको । 

२.नेपाली नागरिक हुनु पर्ने । 

३.नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसुरदार नठहरिएको। 

४.परीक्षाको किसिम :- प्रयोगात्मक/ अन्तर्वाता ।

५.परिक्षा केन्द्र :- लहान । 

६.परिक्षा मिति :- पछि प्रकाशित गरिने छ । 

७.दरखास्त दस्तुर बुझाउने विधि :- संस्थानको लहान शाखा कार्यालयको सानीमा बैंक खाता नं. ३४०१०५१०००००१७ मा जम्मा गरेको भौचर वा संस्थानमा रकम बुझाएको सिद ।

८. सेवा सुबिधा :- संस्थानको नियमानुसार ।

This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE