Job Category: | Marketing / Advertising / Customer Service |
Job Level: | Entry Level |
No. of Vacancy/s: | [ 10 ] |
Employment Type: | Full Time |
Apply Before(Deadline): | Jan. 11, 2021, noon (2 weeks, 3 days ago) |
एक प्रतिष्ठित सहकारी संस्था लाई देहाय बमोजिमका कर्मचारी आवश्यक भएको हुँदा काम गर्न योग्य, सक्षम र ईच्छुक नेपाली नागरिकहरुले आफ्नो व्यक्तिगत विवरण (Bio-Data), हालसालै खिचिएको फोटो र सम्पूर्ण शैक्षिक योग्यता प्रमाणपत्रहरुको प्रतिलिपिहरु संलग्न गरी यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र यस इमेल [email protected] मा कार्यालय समय भित्र आईपुग्ने गरी दरखास्त आव्हान गरिन्छ ।
पद: बजार प्रतिनिधि
संख्या: १०
शैक्षिक योग्यता: कम्तिमा SLC वा SEE पास
Email: [email protected]