Nagarik Aawaz

Finance Officer (वित्त अधिकृत)

Nagarik Aawaz

Finance Officer (वित्त अधिकृत)

Nagarik Aawaz (NA), is a social organization that engages, encourages and capacitates societal structures of communities to fulfill the vision of just and peaceful Nepal. It is a pioneer organization for conflict transformation and peace building of Nepal, established in 2001 A.D.( www.nagarikaawaz.org.np , our official Facebook page: www.fb.com/naforpeace )

NA invites application from qualified and committed individuals for the post of District Coordinator (Based on CVSWDC, Kaillali) & Data Management & Documentation Officer (Lalitpur).


Nagarik Aawaz (NA), is a social organization that engages, encourages and capacitates societal structures of communities to fulfill the vision of just and peaceful Nepal. It is a pioneer organization for conflict transformation and peace building of Nepal, established in 2001 A.D.( www.nagarikaawaz.org.np , our official Facebook page: www.fb.com/naforpeace )

NA invites application from qualified and committed individuals for the post of …

Finance Officer (वित्त अधिकृत)

Views: 2053 | This job is expired 4 years, 5 months ago

Basic Job Information

Job Category : General Mgmt. / Administration / Operations
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Full Time
Job Location : Nawalpur
Offered Salary : Negotiable
Apply Before(Deadline) : Nov. 22, 2020 23:55 (4 years, 5 months ago)

Job Specification

Education Level : Under Graduate (Bachelor)
Experience Required : More than or equal to 3 years
Professional Skill Required : Communication Time Management Interpersonal Skills MS Office Suite

Job Description

आवश्यक शैक्षिक योग्यता तथा अनुभव:  ब्यवस्थापन संकायमा स्नातक तह र आर्थिक तथा प्रशासन क्षेत्रमा कम्तिमा ३ वर्ष अवधिको कार्य अनुभव भएको ।

गर्नुपर्ने कामको विवरणः

  • संस्थाले संचालन गर्ने कार्यक्रम तथा विविध गतिविधि तथा क्रियाकलापहरुको आर्थिक तथा प्रशासनिक अभिलेख तयार गर्ने
  • मासिक खर्च तथा आम्दानीको विवरण तथा लेखा ब्यवस्थान गर्ने
  • वित्तिय अवस्थाको मूल्यांकन गर्ने 
  • हरेक महिनामा सम्बन्धित निकायमा कर भुक्तानी गर्ने ।
  • आन्तरिक तथा बाह्य लेखा परिक्षणमा सहयोग गर्ने ।
  • आर्थिक तथा प्रशासनिक प्रतिवेदन तथा अभिलेख ब्यवस्थापन गर्ने र रेर्कड राख्ने ।
  • जिल्ला स्थित विभिन्न निकाय तथा कार्यालयहरुका साथै बैक तथा वित्तिय संस्थाहरुमा सम्पर्क तथा समन्वय कार्यमा सहयोग गर्ने ।
  • आवश्यकता अनुरुप संस्थाको आर्थिक तथा प्रशासनिक कामहरु गर्नुका साथै संस्थाले संचालन गर्ने विभिन्न क्रियाकलापहरुमा सक्रिय सहभागी भई संस्थाले लिएको उद्देश्य प्राप्तिका लागि काम गर्ने 

यस पदमा कार्य गर्नको लागि आवश्यक अन्य कुराहरुः

  • यस पदमा काम गर्नका लागि शुरुमा २ वर्ष करार अवधिमा काम गर्नु पर्नेछ । आवश्यकता रहेको सन्दर्भमा कार्य दक्षता तथा क्षमताको मूल्यांकन भई कार्यावधि थप हुन सक्नेछ ।
  • कार्यप्रारम्भ गरेको शुरुको ६ महिनाको अवधि परिक्षण कालको रुपमा रहनेछ ।
  • पारिश्रमिक तथा अन्य सेवा तथा सुविधा नागरिक आवाजको निति नियमानुसार हुनेछ ।
  • कम्प्युटर सम्बन्धी Office Package (excel, Word, Power Point, Email & Internet) राम्रो सीप तथा ज्ञान भएको हुनु पर्ने र अंग्रेजी र नेपाली टाइप गर्न सक्ने ।
  • अंग्रेजी र नेपाली भाषाको ज्ञान भएको ।
  • आवश्यकता अनुसार कार्यक्षेत्र भन्दा बाहिर पनि यात्रा गरी काम गर्न तयार भएको ।

आवेदन दिइ सक्नुपर्ने अन्तिम मिति: यो सुचना प्रकाशित भएको १० दिन सम्म वा २०७७ मंसिर ७ गते (22 Nov, 2020)

आवेदन पेश गर्ने तथा छनोट प्रक्रियाः

  • आवेदकहरुले आफ्नो आवेदनका साथ आफ्नो CV र फोटो समेत राखी [email protected]  इमेल मार्फत पेश गर्नुहोला ।
  • पेश भएका आवेदनहरुलाई हेरी उपयुक्त ठानेको आवेदनहरुको छोटो सुची तयार गरिने छ र उक्त छोटो सुचीमा परेका आवेदकहरुलाई मात्र सम्पर्क गरी लिखित तथा अन्तरवार्ताका लागि बोलाइने छ । 
  • यस पदको लागि द्वन्द्वपीडित परिवारको ब्यक्ति, सिमान्तकृत, महिला र स्थानीय समुदायको आवेदकहरुलाई प्राथमिकतामा राखिनेछ ।

This job has expired.

Similar Jobs
Powered by Merojob AI

Job Action

Similar Jobs
Powered by Merojob AI
job_detail_page
Search, Apply & Get Job: FREE