बुद्धशान्ति गाउँपालिका

मेडिकल अधिकृत करार

बुद्धशान्ति गाउँपालिका

मेडिकल अधिकृत करार

मेडिकल अधिकृत करार

Views: 1839 | This job is expired 3 years, 7 months ago

Basic Job Information

Job Category : Healthcare / Pharma / Biotech / Medical / R&D
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Full Time
Job Location : बुधबारे, झापा
Apply Before(Deadline) : Sep. 23, 2020 12:00 (3 years, 7 months ago)

Job Specification

Education Level : Under Graduate (Bachelor)
Experience Required : Not Required

मेडिकल अधिकृत करार

बुद्धशान्ति गाउँपालिका 
गाउँ कार्यपालिकाको कार्यालय
बुधबारे, झापा
प्रदेश नं. १, नेपाल 

करारमा सेवामा मेडिकल अधिकृत भर्ना गर्ने सम्बन्धी सूचना

(प्रथम पटक प्रकाशित मितिः २०७७/०५/२३) 

प्रस्तुत विषयमा यस बुद्धशान्ति गाउँपालिकाको स्वामित्वमा संचालित बुद्धशान्ति अस्पतालमा रहने गरी मेडिकल अधिकृत सेवा करारमा पदपूर्ति गर्नुपर्ने भएकाले इच्छुक र योग्यता पुगेका नेपाली नागरिकबाट यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र यस गाउँ कार्यपालिकाको कार्यालयमा कार्यालय समयभित्र दरखास्त दिनुहुन यो सूचना प्रकाशन गरिएको छ। 

योग्यताः 

  • मान्यता प्राप्त शिक्षण संस्थाबाट एम. बी. बी. एस. वा सो सरह उत्तीर्ण भई नेपाल मेडिकल काउन्सिलमा दर्ता एवं नवीकरण भएको।
  • २१ वर्ष उमेर पूरा भई ३५ वर्ष ननाघेको। 
  • नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा १२ बमोजिम अयोग्य नभएको। 
  • छनौटको किसिमः लिखित परीक्षा तथा मौखिक अन्तर्वार्ता । 
  • आवेदन शुल्कः रु. १,०००।- (एक हजार)
  • दस्तुर बुझाउने अन्तिम मितिः सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र र सो दिन विदा भए सोको भोलिपल्टसम्म । 
  • तलव स्केल तथा अन्य सुविधाः सेवा करार बमोजिम । 
  • परीक्षा मितिः तोकिए बमोजिम। 

This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE