अधिकृत

अधिकृत

Asha Laghubitta BittivaSanstha ltd.

Nuwakot
Experience: More than or equal to 3 years

अधिकृत

Views: 2550 | This job is expired 3 years, 7 months ago

Basic Job Information

Job Category : Banking / Insurance /Financial Services
Job Level : Mid Level
No. of Vacancy/s : [ 0 ]
Employment Type : Full Time
Job Location : Nuwakot
Apply Before(Deadline) : Sep. 24, 2020 23:55 (3 years, 7 months ago)

Job Specification

Education Level : Under Graduate (Bachelor)
Experience Required : More than or equal to 3 years

अधिकृत

विज्ञापन नं. १/०७७/७८

संख्या: केही 

आवश्यक न्यूनतम योग्यता 

  • बरिष्ठ अधिकृत : पदको लागि स्नातकोत्तर वा सो सरहको परीक्षा उत्तीर्ण गरी बैक तथा वित्तीय संस्थामा एक तह | मुनिको पदमा कम्तिमा ३ वर्ष कार्य गरेको वा स्नातक तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा एक तह मुनिको पदमा ४ वर्ष कार्य गरेको वा स्नातक तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा अधिकृत स्तरमा बिभागिय प्रमुख भई कम्तिमा २ बर्ष कार्य गरेको वा CA/ACCA को परीक्षा उत्तीर्ण  अधिकृत गरी सम्बन्धित क्षेत्रमा २ बर्ष कार्य गरेको।
  • अधिकृत : पदको लागि स्नातकोत्तर तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी लघुवित्त वित्तीय संस्थामा एक तह मुनिको पदमा कम्तिमा २ बर्ष कार्य गरेको वा स्नातक तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी लघुवित्त वित्तीय संस्थामा एक तह मुनिको पदमा कम्तिमा ३ बर्ष कार्य गरेको वा CA/ACCA को परीक्षा उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा १ बर्ष कार्य गरेको वा स्नातक तह उत्तीर्ण गरी Semi Qualified CA भई सम्बन्धित क्षेत्रमा ३ बर्ष कार्य गरेको। 
  • कनिष्ठ अधिकृत : पदको लागि स्नातक तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी लघुवित्त वित्तीय संस्थामा एक तह मनिको पदमा २ बर्ष कार्य गरेको वा स्नातक तह उत्तीर्ण गरी Semi Qualified CA भई सम्बन्धित क्षेत्रमा २ बर्ष कार्य गरेको। 

This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE