सहायक

सहायक

Asha Laghubitta BittivaSanstha ltd.

Nuwakot
Experience: More than or equal to 2 years

सहायक

Views: 3170 | This job is expired 3 years, 7 months ago

Basic Job Information

Job Category : Banking / Insurance /Financial Services
Job Level : Mid Level
No. of Vacancy/s : [ 0 ]
Employment Type : Full Time
Job Location : Nuwakot
Apply Before(Deadline) : Sep. 24, 2020 23:55 (3 years, 7 months ago)

Job Specification

Education Level : Under Graduate (Bachelor)
Experience Required : More than or equal to 2 years

सहायक

विज्ञापन नं.  /०७७/७८

संख्या: केही 

आवश्यक न्यूनतम योग्यता

  • सुपरभाईजर : पदको लागि स्नातक वा सो सरहको परीक्षा उत्तीर्ण गरी लघुवित्त वित्तीय संस्थामा जिम्मेवार पदमा रहि कम्तिमा ३ बर्ष कार्य गरेको वा प्रविणता प्रमाणपत्र तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी लघुवित्त वित्तीय संस्थामा | जिम्मेवार पदमा रहि कम्तिमा ५ बर्ष कार्य गरेको।
  • बरिष्ठ सहायक : पदको लागि स्नातक तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी लघुवित्त वित्तीय संस्थामा कम्तिमा २ बर्ष कार्य गरेको वा प्रविणता प्रमाण पत्र तह उत्तीर्ण गरी लघुवित्त वित्तीय संस्थामा कम्तिमा ३ बर्ष कार्य गरेको । 
  • सहायक : पदको लागि प्रविणता प्रमाण प्रत्र तह उत्तीर्ण गरी लघुवित्त वित्तीय संस्थामा कम्तिमा २ बर्ष कार्य गरेको वा एस.ई.ई वा सो सरहको परीक्षा उत्तीर्ण गरी लघुवित्त वित्तीय संस्थामा कम्तिमा ३ बर्ष कार्य गरेको । 
  • कनिष्ठ सहायक : पदको लागि प्रविणता प्रमाण प्रत्र तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी लघुवित्त वित्तीय संस्थामा कम्तिमा १ बर्ष कार्य गरेको वा एस.ई.ई वा सो सरहको परीक्षा उत्तीर्ण गरी लघुवित्त वित्तीय संस्थामा कम्तिमा २ बर्ष कार्य गरेको। 

This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE