जगन्नाथ गाउँपालिका

प्राविधिक सहायक

जगन्नाथ गाउँपालिका

प्राविधिक सहायक

प्राविधिक सहायक

Views: 1819 | This job is expired 3 years, 7 months ago

Basic Job Information

Job Category : General Mgmt. / Administration / Operations
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Full Time
Job Location : जुड्डी, बाजुरा
Apply Before(Deadline) : Sep. 22, 2020 12:00 (3 years, 7 months ago)

Job Specification

Education Level : Under Graduate (Bachelor)
Experience Required : Not Required

प्राविधिक सहायक

जगन्नाथ गाउँपालिका 
गाउँ कार्यपालिकाको कार्यालय
जुड्डी, बाजुरा
सुदुरपश्चिम प्रदेश, नेपाल 

प्राविधिक सहायक करारमा पदपूर्ति गर्ने समवन्धि सूचना

सुचना प्रकाशन मिति : २०७७/०५/२३ 

प्रस्तुत विषय सम्बन्धमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय ( प्रधानमन्त्री रोजगार कार्यक्रम) को प.स २०७७/०७८, च.नं. २३ को मिति २०७४।०४।१२ गतेको पत्रानुसार यस गाउँपालिकामा सञ्चालित रोजगार सेवा केन्द्रको लागि आवश्यक सहायक ( सहायक स्तर पाँचौ तह) पद करारमा पदपुर्तिका लागि निम्न बमोजिम योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले १५ दिन भित्र माग बमोजिमका विवरण र राजश्व रसिद सहित यस कार्यालयमा निवेदन दिनहुन अनुरोध छ ।

  • आवश्यक न्यूनतम योग्यता र अनुभव:
    (क) सिभिल इन्जिनियरिङ प्रवीणता पत्र तह वा ओभरसियर वा डिप्लोमा तह उतीर्ण भएको ।
    (ख) अनुभव र सीप प्राविधिक सहायकमा देहायका अनुभव र सीप आवश्यक पर्नेछ
    • कम्तीमा ३ महिने तालिम लिई आधारभुत कम्प्युटर सीप भएको ।
    • पूर्वाधार निर्माण र मर्मतका लागि आयोजनाको लागत अनुमान, सुपरीवेक्षण र अन्तिम लागत विवरण तयार गर्न सक्ने र विश्लेषण गर्न सक्ने, आयोजनाको लक्ष्य र परिणाम हासिल गर्न टोलीमा काम गरेको अनुभव, पारस्परिक सम्वन्ध सम्वन्धि सीप सहित कम्तीमा ६ महिनाको अनुभव भएको। 
    (ग) उमेरः कम्तीमा १८ बर्ष पुरा भई ४५ बर्ष ननाघेको। 
  • दरखास्त दिने स्थान: जगन्नाथ गाउँपालिकको कार्यालय।
  • दरखास्त दिने अन्तिम मिति: २०७७/०६।०६ ४. आवेदन दस्तुरः १०००
  • छनौटको किसिमः प्रारम्भिक योग्यता क्रमको सूची प्रकासन र लिखित परीक्षा 

This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE