आमाछोदिङमो गाउँपालिका

सूचना प्रविधि अधिकत करार

आमाछोदिङमो गाउँपालिका

सूचना प्रविधि अधिकत करार

सूचना प्रविधि अधिकत करार

आमाछोदिङमो गाउँपालिका

गोल्जुङबेसी, रसुवा

सूचना प्रविधि अधिकत करार

Views: 1491 | This job is expired 4 years, 9 months ago

Basic Job Information

Job Category : General Mgmt. / Administration / Operations
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Full Time
Job Location : गोल्जुङबेसी, रसुवा
Apply Before(Deadline) : Sep. 22, 2020 12:00 (4 years, 9 months ago)

Job Specification

Education Level : Under Graduate (Bachelor)
Experience Required : Not Required

सूचना प्रविधि अधिकत करार

आमाछोदिङमो गाउँपालिका 
गाउँ कार्यपालिकाको कार्यालय
गोल्जुङबेसी, रसुवा
बागमती प्रदेश, नेपाल 

सूचना प्रविधि अधिकत करारमा पुर्ति गर्ने सम्बन्धी सचना

प्रथम पटक प्रकाशित मिति २०७७/५/२३ 

यस गाउँपालिकामा रिक्त रहेको सूचना प्रविधि अधिकृत पदमा करारमा पदपूर्तिका लागि निम्न बमोजिम योग्यता पुगेका इच्छुक नेपाली नागरिकले यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र माग बमोजिमको विवरण र राजश्व तिरेको भौचर सहित यस कार्यालयमा निवेदन दिनु हुन अनुरोध छ । 

  • आवश्यक न्यूनतम् योग्यता र अनुभव 
    क. मान्यताप्राप्त शिक्षणसंस्थाबाट Computerवा Information and communication echnologies वा सो सरहको विषयहरु मध्ये कुनै एक विषय लिई स्नातक (BIT, BIM, ___BBIS, BCA, BCIS, BEIT, BSc.IT, Bsc. CSIT) तह उत्तीर्ण भएको। 
    ख. अनुभव र सीप: कम्तीमा १ वर्ष स्थानीय तहमा काम गरेकोलाई विशेष ग्राह्यता दिइनेछ।
    ग. उमेरः १८ वर्ष पुरा भई ४५ वर्ष ननाघेको। 
  • दरखास्त दिने तरिकाः उमेदवारले दरखास्त दिने अन्तिम मिति भित्र आमाछोदिङमो गाउँपालिकाको कुमारी बैंक लिमिटेड आमाछोदिङबो शाखामा रहेको AMACHHODINGMOANTARIK RAJASWO KHATA GA 1.1 आन्तरिक राजस्व खाता ग १.१ खाता नं. ०८०००३९७२८१००००७ मा रु.१०००/- (एक हजार रुपैयाँ) जम्मा गरेको भौचर सहित स्वयं कार्यालयमा उपस्थित भई वा लोकसेवा आयोगको वेवसाइटबाट राजपत्राङ्कित तृतिय श्रेणीको फाराम डाउनलोड गरी दरखास्त फाराम भरी माग गरे बमोजिमका सम्पूर्ण कागजातहरु स्क्यान गरेर आमाछोदिङमो गाउँपालिकाको e-mail ठेगानाः [email protected] मा पठाउन सक्नेछन् । 
  •  दरखास्त दिने अन्तिम मितिः २०७७ असोज ६ गतेको कार्यालय समय भित्र । म्याद नाघेर प्राप्त हुने निवेदन उपर कुनै कारवाही हुने छैन ।
  • छनौटको किसिमः प्रारम्भिक योग्यता क्रमको सूची प्रकाशन र अन्तरवार्ता ।

This job has expired.

Similar Jobs
Powered by Merojob AI

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE