हरिवन नगरपालिका

प्राविधिक सहायक

हरिवन नगरपालिका

प्राविधिक सहायक

प्राविधिक सहायक

Views: 781 | This job is expired 3 years, 7 months ago

Basic Job Information

Job Category : IT & Telecommunication
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Full Time
Job Location : सर्लाही
Apply Before(Deadline) : Sep. 14, 2020 12:00 (3 years, 7 months ago)

Job Specification

Education Level : Under Graduate (Bachelor)
Experience Required : Not Required

प्राविधिक सहायक

विज्ञापन नम्वर:  १/२०७७/०७८
तह : स्थानीय सेवाको पाँचौ तह सरह 

१. आवश्यक न्युनतम योग्यता र अनुभव :

(क) सिभिल इञ्जिनियरिङमा प्रविणता प्रमाणपत्र तह वा ओभरसियर वा डिप्लोमा तह उत्तीर्ण भएको 

(ख) अनुभव र सिप : प्राविधिक सहायकमा देहायका अनुभव र सिप आवश्यक पर्नेछ :

  • कम्तिमा ३ महिना तालिम लिई आधारभूत कम्प्युटर सिप भएको,
  • पूर्वाधारमा निर्माण र मर्मतका लागि आयोजनाको लागत अनुमान, सुपरिवेक्षण र अन्तिम लागत विवरण तयार गर्न सक्ने र विश्लेषण गर्न सक्ने, आयोजनाको लक्ष्य र परिणाम हासिल गर्न टोलीमा काम गरेको अनुभव, पारस्परिक सम्बन्ध सम्बन्धी सिपसहित कम्तिमा ६ महिनाको अनुभव भएको। 

(ग) उमेर : कम्तिमा १८ वर्ष पुरा भई ४५ वर्ष ननाघेको 

This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE