कञ्चनरुप नगरपालिका

प्राविधिक सहायक

कञ्चनरुप नगरपालिका

प्राविधिक सहायक

प्राविधिक सहायक

कञ्चनरुप नगरपालिका

कंचनपुर, सप्तरी

प्राविधिक सहायक

Views: 1180 | This job is expired 4 years, 9 months ago

Basic Job Information

Job Category : IT & Telecommunication
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Full Time
Job Location : कंचनपुर, सप्तरी
Apply Before(Deadline) : Sep. 22, 2020 12:00 (4 years, 9 months ago)

Job Specification

Education Level : Under Graduate (Bachelor)
Experience Required : Not Required

प्राविधिक सहायक

विज्ञापन नं. १/०७७१०७८

तह:  स्थानीय सेवाको पाँचौ तह सरह

१. आवश्यक न्यूनतम योग्यता र अनुभव :

(क) सिभिल इन्जिनियरिङ्गमा प्रविणता प्रमाण पत्र तह वा ओभरसियर वा डिप्लोमा तह उत्तीर्ण भएको 

(ख) अनुभव र सीप : प्राविधिक सहायकमा देहायका अनुभव र सीप आवश्यक पर्नेछ :

  • कम्तीमा ३ महिने तालिम लिई आधारभूत कम्प्यूटर सीप भएको, 
  • पूर्वाधारको निर्माण र मर्मतका लागि आयोजनाको लागत अनुमान, सुपरीवेक्षण र अन्तिम लागत विवरण तयार गर्न सक्ने र विश्लेषण गर्न सक्ने, आयोजनाको लक्ष्य र परिणाम हासिल गर्न टोलीमा काम गरेको अनुभव, पारस्परिक सम्बन्ध सम्बन्धी सीप सहित कम्तीमा ६ महिनाको अनुभव भएको। 

(ग) उमेर :- कम्तीमा १८ वर्ष पुरा भई ४५ वर्ष ननाघेको 

This job has expired.

Similar Jobs
Powered by Merojob AI

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE