सोलुदुधकुण्ड नगरपालिका

प्राविधिक सहायक करार

सोलुदुधकुण्ड नगरपालिका

प्राविधिक सहायक करार

प्राविधिक सहायक करार

सोलुदुधकुण्ड नगरपालिका

सल्लेरी, सोलुखुम्बु

प्राविधिक सहायक करार

Views: 1575 | This job is expired 4 years, 9 months ago

Basic Job Information

Job Category : IT & Telecommunication
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Full Time
Job Location : सल्लेरी, सोलुखुम्बु
Apply Before(Deadline) : Sep. 18, 2020 12:00 (4 years, 9 months ago)

Job Specification

Education Level : Under Graduate (Bachelor)
Experience Required : Not Required

प्राविधिक सहायक करार

सोलुदुधकुण्ड नगरपालिका 
नगर कार्यपालिकाको कार्यालय
सल्लेरी, सोलुखुम्बु
प्रदेश नं. १, नेपाल 

प्राविधिक सहायक करारमा पदपूर्ति गर्ने सम्बन्धी सूचना

(प्रथम पटक प्रकाशित मिति : २०७७/०५/१९) 

प्रस्तुत विषयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय (प्रधानमन्त्री रोजगार कार्यक्रम) प.स.२०७७/७८ च.न. PMEP/३३, मिति २०७७/०४/२५ को पत्रानुसार यस नगरपालिकामा सञ्चालित रोजगार सेवा केन्द्रको लागि आवश्यक प्राविधिक सहायक पद करारमा पदपूर्ति गर्नका लागि निम्न बमोजिम योग्यता पुगेका इच्छुक नेपाली नागरिकले १५ दिनभित्र माग बमोजिमका विवरण र राजश्व तिरेको रसिद सहित यस कार्यालयमा निवेदन दिनुहुन अनुरोध गरिन्छ । 

  • आवश्यक न्यूनतम योग्यता र अनुभव:
    क. सिभिल इन्जिनियरिङमा प्रविणता प्रमाण पत्र तह वा ओभरसियर वा डिप्लोमा तह उतीर्ण 
    भएको 
    ख. अनुभव र सीपः प्राविधिक सहायकमा देहायका अनुभव र सीप आवश्यक पर्नेछ:
    कम्तीमा ३ महिने तालिम लिई आधारभूत कम्प्युटर सीप भएको 
    पूर्वाधारको निर्माण र मर्मतका लागि आयोजनाको लागत अनुमान, सुपरीवेक्षण र अन्तिम लागत विवरण तयार गर्न सक्ने र विश्लेक्षण गर्न सक्ने, आयोजनाको लक्ष्य र परिणाम हासिल गर्न टोलीमा काम गरेको अनुभव, पारस्परिक सम्बन्ध सम्बन्धी सीप सहित कम्तीमा ६ महिनाको अनुभव भएको। 
    ग. उमेर:- १८ वर्ष पुरा भई ४५ वर्ष ननाघेको
  • दरखास्त दिने स्थान:- सोलुदुधकुण्ड नगरपालिकाको कार्यालय, सल्लेरी, सोलुखुम्बु
  • दरखास्त दिने अन्तिम मिति:-२०७७/०६/०२ गते सम्म
  • आवेदनको दस्तर:- रु.५००/
  • छनौटको किसिमः प्रारम्भिक योग्यताक्रमको सूची प्रकाशन र लिखित परीक्षा
  • आवेदन साथ संलग्न कागजातहरु:- आवेदक स्वयंले प्रमाणित गरेको देहाय बमोजिम कागजातको प्रतिलिपिहरु
    नागरिकता 
    न्युनतम योग्यताको लब्धांक प्रमाणपत्र
    चारित्रिक प्रमाण पत्र 
    अनुभव खुल्ने कागजात 
    २ प्रति पासपोर्ट साईजको फोटो 
  • सेवा सुबिधा सम्बन्धमा : गाउँपालिका तथा नगरपालिकामा प्राविधिक सहायक पदपूर्ति सम्बन्धि प्रक्रियाको दफा (११), (१२) र (१४) बमोजिम हुनेछ ।
  • पदले सम्पादित गर्नुपर्ने कार्यविवरण (गाउँपालिका तथा नगरपालिकामा प्राविधिक सहायक पदपूर्ति सम्बन्धि प्रक्रियाको दफा (९) बमोजिम हुनेछ। 
  • आवेदनको ढाँचा र प्राविधिक सहायक पदको कार्यविवरण लगायत अन्य जानाकारी www.pmep.gov.np मा समेत उपलब्ध छ।

प्रमुख प्रशासकीय अधिकृत

This job has expired.

Similar Jobs
Powered by Merojob AI

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE