Views: 1048 | This job is expired 3 years, 6 months ago
Job Category | : | General Mgmt. / Administration / Operations |
Job Level | : | Mid Level |
No. of Vacancy/s | : | [ 2 ] |
Employment Type | : | Full Time |
Job Location | : | गरुडा, रौतहट |
Apply Before(Deadline) | : | Sep. 18, 2020 12:00 (3 years, 6 months ago) |
Education Level | : | Under Graduate (Bachelor) |
Experience Required | : | Not Required |
विज्ञापन नं. : ०२।२०७७|०७८
आवश्यक शैक्षिक योग्यता: मान्यता प्राप्त शैक्षिक संस्थाबाट SEE तह वा सो सरह उत्तीण गरेको
२. आवश्यक योग्यता
क, नेपाली नागरिक हुनु पर्ने ।
ख, उमेर १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको।
ग. नैतिक पतन देखिने कुनै फौजदारी अभियोगमा सजाय नपाएको ।
घ. अन्य प्रचलित कानुनद्वारा अयोग्य नभएको ।
ङ स्विकृत चिकित्सकबाट निरोगिताको प्रमाण पत्र पाएको ।
च, आँखा माईनस २ वा प्लस २ भन्दा बढि कमजोर नभएको ।
छ महिलाको लागि घटीमा ५ फिट र पुरुषको लागि ५ फिट २ ईन्च उचाई हनुपर्ने ।
This job has expired.