खत्याड गाउँपालिका

प्राविधिक सहायक

खत्याड गाउँपालिका

प्राविधिक सहायक

प्राविधिक सहायक

Views: 1730 | This job is expired 3 years, 7 months ago

Basic Job Information

Job Category : IT & Telecommunication
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Full Time
Job Location : खत्याड, मुगु
Apply Before(Deadline) : Sep. 18, 2020 12:00 (3 years, 7 months ago)

Job Specification

Education Level : Under Graduate (Bachelor)
Experience Required : Not Required

प्राविधिक सहायक

बिज्ञापन नं. ०१-२०७७/०७८

तह: स्थानीय सेवाको पाचौ तह सरह 

१. आवश्यक न्युनतम योग्यता र अनुभवः 

क) सिभिल इन्जिनियरिङमा प्रविणता प्रमाण पत्र तह वा ओभरसियर वा डिप्लोमा तह उतीर्ण भएको। 

ख) अनुभव र सीप. प्राबिधिक सहायक पदको लागि देहायको अनुभव र सीप आवश्यक पर्नेछ

  • कम्तिमा ३ महिने तालिम लिई आधारभूत कम्प्यूटर सीप आवश्यक पर्नेछ । 
  • पूर्वाधारको निर्माण र मर्मत लागि आयोजनाको लागत अनुमान, सुपरिबेक्षण र अन्तिम लागत विवरण तयार र विश्लेषण गर्न सक्ने, आयोजनाको परिमाण र लक्ष्य हासिल गर्न टोलीमा काम गरेको अनुभव, पारस्परिक सम्बन्धि सीप सहित कम्तिमा ६ महिनाको काम गरेको अनुभव भएको। 

ग) उमेरः कम्तिमा १८ बर्ष पुरा भई ४५ बर्ष ननाघेको । 

This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE