टीकापुर नगरपालिका

प्राविधिक सहायक

टीकापुर नगरपालिका

प्राविधिक सहायक

प्राविधिक सहायक

Views: 1302 | This job is expired 3 years, 7 months ago

Basic Job Information

Job Category : IT & Telecommunication
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Full Time
Job Location : टीकापुर कैलाली
Apply Before(Deadline) : Sep. 17, 2020 12:00 (3 years, 7 months ago)

Job Specification

Education Level : Under Graduate (Bachelor)
Experience Required : Not Required

प्राविधिक सहायक

विज्ञापन नं. ०१/०७७/०७८

तह: स्थानीय सेवाको पाचौ तह सरह

१. आवश्यक न्युनतम योग्यता र अनुभव :

(क) सिभिल इन्जीनियरिङमा प्रविणता प्रमाणपत्र तह वा ओभरसियर वा डिप्लोमा तह उतिर्ण भएको (ख) अनुभव र सिप :

  • कम्तिमा ३ महिने तालिम लिई आधारभूत कम्प्युटर सिप भएको, 
  • पूर्वाधार निर्माण र मर्मतका लागि आयोजनाको लागत अनुमान, सुपरिवेक्षण र अन्तिम लागत विवरण तयार गर्न सक्ने र विश्लेषण गर्न सक्ने, आयोजनाको लक्ष्य र परिणाम हासिल गर्न टोलीमा काम गरेको अनुभव, पारस्परिक सम्बन्ध सम्बन्धि सिप सहित कम्तिमा ६ महिनाको अनुभव भएको , 

(ग) उमेर कम्तिमा १८ बर्ष पुरा भई ४५ वर्ष ननाघेको, २. दरखास्त दिने स्थान : टीकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय । 

This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE