विदुर नगरपालिका

कानुन अधिकृत

विदुर नगरपालिका

कानुन अधिकृत

कानुन अधिकृत

Views: 1395 | This job is expired 3 years, 7 months ago

Basic Job Information

Job Category : Legal Services
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Full Time
Job Location : विदुर, नुवाकोट
Apply Before(Deadline) : Sep. 16, 2020 12:00 (3 years, 7 months ago)

Job Specification

Education Level : Under Graduate (Bachelor)
Experience Required : Not Required

कानुन अधिकृत

विदुर नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
विदुर, नुवाकोट, बागमती प्रदेश, नेपाल

आवश्यकता सम्बन्धी सूचना

प्रथम पटक प्रकाशन मितिः २०७७/०५/१७ 

विदुर नगरपालिका, नगर कार्यपालिकाको लागि देहायको संख्या र योग्यता भएको कर्मचारीहरु सेवा करारमा राख्नुपर्ने भएकोले योग्यता पुगेका नेपाली नागरिकहरुले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र दिनको ५:०० बजेसम्म यस कार्यालयको नाममा रहेको ने.बै.लि. त्रिशुली शाखामा रहेको खाता नं. ०२६०३०००००१००१०००००४ मा रकम दाखिला गरेको बैंक भौचर वा कार्यालयमा नगदै बुझाएको रसिद सहित दरखास्त दिनुहुन सम्बन्धित सबैका लागि यो सूचना प्रकाशित गरिएको छ । उक्त पदको लागि दरखास्त फाराम कार्यालयको वेभसाईट www.bidurmun.gov.np बाट उपलब्ध हुनेछ ।

उपरोक्त पदहरुमा दरखास्त पेश गर्नका लागि कुनै पनि फौजदारी अभियोग नलागेको तथा कुनै कानुनले अयोग्य नभएको नेपाली नागरिक हुनुपर्नेछ। 

  • दरखास्त दिने स्थानः विदुर नगर कार्यपालिकाको कार्यालय, विदुर, नुवाकोट 
  • दरखास्त दिने अन्तिम मिति: २०७७/०५/३१ गते कार्यालय समयभित्र (दरखास्त दिने अन्तिम दिन विदा परेमा सोको भोलिपल्ट) 
  • सम्पर्क मितिः २०७७/०६/०१ गते २ बजे भित्र 
  • तलब स्केल: नेपाल सरकारबाट तोकिएको स्केल बमोजिम हुनेछ। 
  • परिक्षाको किसिम तथा छनौट विधी: लिखित तथा अन्तर्वार्ता 
  • उमेरको हद: दरखास्त दिने अन्तिम मिति सम्ममा १८ बर्ष पूरा गरी ३५ बर्ष ननाघेका हुनुपर्नेछ । महिला तथा अपांगहको हकमा भने ४० बर्ष ननाघेको हुनुपर्नेछ । वि.नं ५ को लागि उमेर हद १८ वर्ष पुरा भई ४५ बर्ष ननाघेको हुनुपर्दछ ।

दरखास्त साथ पेश गर्नुपर्ने कागजातहरु :

  • शैक्षिक योग्यता तथा लब्धांकपत्रका प्रतिलिपीहरु चारित्रिक प्रमाणपत्रका प्रतिलिपीहरु 
  • नेपाली नागरिकताको प्रमाणपत्र प्रतिलिपी
  • अनुभव तथा तालिमका प्रमाणपत्रका प्रतिलिपी 
  • वि.नं. १ र ३ को लागि सम्बन्धित काउन्सिलमा दर्ता नविकरण सहितको प्रमाणपत्रको प्रतिलिपी 
  • यस कार्यालयमा दरखास्त दस्तुर बुझाएको नगदी रसिद वा रकम दाखिला बैंक भौचर पेश गर्नुपर्नेछ । प्रमाणपत्रका प्रतिलिपीमा उम्मेदवार स्वयम्ले सक्कल बमोजिम नक्कल ठीक छ भनी प्रमाणित गर्नुपर्नेछ । 

This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE