सिगास गाउँपालिका

प्राविधिक सहायक

सिगास गाउँपालिका

प्राविधिक सहायक

प्राविधिक सहायक

Views: 794 | This job is expired 3 years, 7 months ago

Basic Job Information

Job Category : IT & Telecommunication
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Full Time
Job Location : सिगास गाउँपालिका
Apply Before(Deadline) : Sep. 15, 2020 12:00 (3 years, 7 months ago)

Job Specification

Education Level : Under Graduate (Bachelor)
Experience Required : Not Required

प्राविधिक सहायक

सिगास गाउँपालिका 
गाउँ कार्यपालिकाको कार्यालय
गर्जे बैतडी
सुदूरपश्चिम प्रदेश, नेपाल 

प्राविधिक सहायक करारमा पदपूर्ति गर्ने सम्बन्धी सूचना

(प्रथम पटक प्रकाशित मिति २०७७/०५।१४) 

प्रस्तुत विषयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय (प्रधानमन्त्री रोजगार कार्यक्रम) प.सं. २०७७/०७८ च.नं. २३ मिति २०७७/०४/१२ को पत्रानुसार यस सिगास गाउँपालिकामा सञ्चालित रोजगार सेवा केन्द्रका लागि आवश्यक प्राविधिक सहायक पद करारमा पदपूर्तिका लागि निम्न बमोजिम योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित मितिले १५ दिन भित्र माग बमोजिमका विवरण र राजश्व तिरेको रसिद सहित यस गाउँपालिकाको कार्यालयमा निवेदन दिनहुन अनुरोध छ। | 

  • आवश्यक न्यूनतम योग्यता र अनुभव: 
    क. सिभिल इन्जिनियरिङमा प्रविणता प्रमाणपत्र तह वा ओभरसियर वा डिप्लोमा तह उत्तीर्ण गरेको । 
    ख. अनुभव र सीपः 
    अ. कम्तिमा ३ महिने तालिम लिई आधारभुत कम्प्युटर सीप भएको। 
    आ. पुर्वाधार निर्माण र मर्मतका लागि आयोजनाको लागत अनुमान, सुपरिवेक्षण र अन्तिम लागत विवरण तयार गर्न सक्ने र विश्लेषण गर्न 
    सक्ने
     इ. आयोजनाको लक्ष्य परिमाण हासिल गर्न टोलिमा काम गरेको अनुभव, पारस्परिक सम्बन्ध सम्बन्धि सीप सहित कम्तिमा ६ महिना | अनुभव भएको। 
  • उमेरः दरखास्त दिने अन्तिम मितिमा १८ बर्ष पुरा भई ४५ बर्ष ननाघेको
  • दरखास्त दिने स्थान: सिगास गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय गर्जे बैतडी
  • दरखास्त दिने अन्तिम मिति: २०७७/०५।२८ (कार्यालय समयभित्र) 
  • आवेदन दस्तुरः ७००।- (सिगास गाउँपालिकाको राजश्व शाखामा दाखिला गर्नुपर्ने) 
  • छनौटको किसिमः प्रारम्भिक योग्यताक्रमको सुची प्रकाशन, लिखित परीक्षा 
  • आवेदनसाथ संलग्न कागजातहरु: आवेदक स्वयंले प्रमाणित गरेका देहाय बमोजिमका कागजातहरुको प्रतिलिपी: 
    क. नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी 
    ख. न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपी 
    ग. चारित्रिक प्रमाणपत्रको प्रतिलिपी 
    घ. अनुभव खुल्ने आवश्यक कागजातको प्रतिलिपी 
    ङ. २ प्रति पासपोर्ट साइजको फोटो। 
  • सेवा सुविधाः गाउँपालिका वा नगरपालिकामा प्राविधिक सहायक पदपुर्ति सम्बन्धी प्रकृयाको दफा (११), (१२) र (१३) बमोजिम हुनेछ ।
  • प्राविधिक सहायकले सम्पादन गर्नुपर्ने कार्य विवरण: गाउँपालिका वा नगरपालिकामा प्राविधिक सहायक पदपुर्ति सम्बन्धी प्रकृयाको दफा (९) बमोजिम हुनेछ
  • आवेदन पाइने स्थान: सिगास गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय गर्जे, बैतडी। 

This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE