बौदीकाली गाउँपालिका

प्राविधिक सहायक करार

बौदीकाली गाउँपालिका

प्राविधिक सहायक करार

प्राविधिक सहायक करार

Views: 1144 | This job is expired 3 years, 7 months ago

Basic Job Information

Job Category : IT & Telecommunication
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Full Time
Job Location : डेढगाउँ, नवलपरासी
Apply Before(Deadline) : Sep. 15, 2020 12:00 (3 years, 7 months ago)

Job Specification

Education Level : Under Graduate (Bachelor)
Experience Required : Not Required

प्राविधिक सहायक करार

बौदीकाली गाउँपालिका 
गाउँ कार्यपालिकाको कार्यालय
डेढगाउँ, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)
गण्डकी प्रदेश, नेपाल 

प्राविधिक सहायक करारमा पदपुर्ती गर्ने सम्बन्धी सूचना ।

प्रथम पटक सूचना प्रकाशित मिति २०७७/०५/१६ 

प्रस्तुत विषयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय (प्रधानमन्त्री रोजगार कार्यक्रम) प.स. २०७७/७८ च.नं. /PMEP/२३ को मिति २०७७/०४/१२ को पत्रानुसार यस बौदीकाली गाउँपालिकामा संचालित रोजगार सेवा केन्द्रको लागि आवश्यक प्राविधिक सहायक पद करारमा पदपूर्तिका लागि निम्न बमोजिम योग्यता पुगेका इच्छुक नेपाली नागरिकले १५ दिनभित्र माग बमोजिमका विवरण र राजश्व तिरेको रसिद सहित यस कार्यालयमा निवेदन दिनुहुन अनुरोध छ । 

  • आवश्यक न्यूनतम योग्यता र अनुभव :
    क. सिभिल इन्जिनियरिङमा प्रविणता प्रमाण पत्र वा ओभरसियर वा डिप्लोमा तह उत्तीर्ण भएको ।
    ख. अनुभव र सीप: प्राविधिक सहायकमा देहायका अनुभव र सीप आवश्यक पर्नेछ : कम्तीमा ३ महिने तालिम लिई आधारभुत कम्प्युटर सीप भएका, पूर्वाधारको निर्माण र मर्मतका लागि आयोजनाको लागत अनुमान, सुपरीवेक्षण र अन्तिम लागत विवरण तयार गर्न सक्ने र विश्लेषण गर्न सक्ने आयोजनाको लक्ष्य र परिणाम हासिल गर्न टोलीमा काम गरेको अनुभव, पारस्परिक सम्बन्ध सम्बन्धी सीप सहित कम्तीमा ६ महिनाको अनुभव भएको । 
    ग. उमेर: कम्तीका १८ बर्ष पुरा भई ४५ बर्ष ननाघेको 
  • दरखास्त दिने स्थान : बौदीकाली गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, बौदीकादी २, डेढगाउँ, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)
  • दरखास्त दिने अन्तिम मिति : २०७७/०५/३० गते
  • आवेदनको दस्तुर : रु १०००/- (अक्षेरुपी एक हजार मात्र) 
  • छनौटको किसिमः प्रारम्भिक योग्यताक्रम सुची प्रकाशन र लिखित परीक्षा 
  • आवेदन साथ संलग्न कागजातहरु: आवेदन स्वयमले प्रमाणित गरेको देहाय बमोजिम कागजातको प्रतिलिपिहरु : . नागरिकता/न्यूनतम योग्यताको लब्धांक प्रमाणपत्र चारित्रिक प्रामणपत्र/अनुभव खुल्ने कागजात/२ प्रति पासपोर्ट आकारको फोटो। 
  • सेवा सुविधा : गाउँपालिका तथा नगरपालिकामा प्राविधिक सहायक पदपूर्ति सम्बन्धी प्रक्रियाको दफा (११), (१२) र (१३) बमोजिम हुनेछ।
  • पदले सम्पादित गर्नुपर्ने कार्यविवरण : गाउँपालिका तथा नगरपालिकामा प्राविधिक सहायक पदपूर्ति सम्बन्धी प्रक्रियाको दफा (९) बमोजिम हुनेछ । 

This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE