Views: 1091 | This job is expired 3 years, 7 months ago
Job Category | : | Healthcare / Pharma / Biotech / Medical / R&D |
Job Level | : | Mid Level |
No. of Vacancy/s | : | [ 1 ] |
Employment Type | : | Full Time |
Job Location | : | सानागाउँ, डोटी |
Apply Before(Deadline) | : | Sep. 14, 2020 12:00 (3 years, 7 months ago) |
Education Level | : | Under Graduate (Bachelor) |
Experience Required | : | Not Required |
पुर्वीचौकी गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
सानागाउँ, डोटी
मेडिकल अधिकृत करार सेवामा पदपूर्ति गर्ने सम्बन्धी सूचना
(प्रथम पटक प्रकाशित मिति : २०७७ साल भाद्र १५ गते)
प्रस्तुत विषय सम्बन्धमा पुर्विचौकी गाउँपालिका गाउँ कार्यपालिकाको मिति २०७७१०५।११ गते बसेको बैठकको निर्णय अनुसार पुर्विचौकी गाउँपालिकाको सानागाउँ स्वास्थ्य चौकीका लागि सेवा करारमा देहायको संख्या र योग्यता भएको कर्मचारी करारमा राख्नु पर्ने भएकाले योग्यता पुगेका नेपाली नागरिकहरुले यो सूचना प्रकाशित भएको मितिले २१ (एक्काइस) दिन भित्र कार्यालयको समयमा राजश्व तिरेको रसिद सहित दरखास्त दिन हुन सम्बन्धित सबैको लागि यो सूचना प्रकाशन गरिएको छ । यसको दरखास्त फाराम पारिश्रमिक सेवाका शर्तहरु सहितको बिस्तृत विवरण कार्यालयबाट उपलब्ध हुनेछ ।
This job has expired.