Newspaper-Government

प्राविधिक सहायक

Newspaper-Government

प्राविधिक सहायक

प्राविधिक सहायक

Views: 1602 | This job is expired 3 years, 8 months ago

Basic Job Information

Job Category : General Mgmt. / Administration / Operations
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Full Time
Job Location : Kathmandu
Apply Before(Deadline) : Aug. 22, 2020 23:55 (3 years, 8 months ago)

Job Specification

Education Level : Under Graduate (Bachelor)
Experience Required : Not Required

प्राविधिक सहायक

हिमा गाउँपालिका 
गाउँ कार्यपालिकाको कार्यालय
कालिकाखेतु, जुम्ला
कर्णाली प्रदेश, नेपाल 

प्राविधिक सहायक करारमा पदपर्ति गर्ने सम्बन्धी सूचना

(प्रथम पटक प्रकाशित मिति : २०७०/०४/२१) 

प्रस्तुत विषयमा, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय (प्रधानमन्त्री रोजगार कार्यक्रम प.स. २०७०/७% च.नं. २३ को मिति २०७०/०४/१२ को पशनुसार यस हिमा गाउँपालिकामा सञ्चालित रोजगार सेवा केन्द्रको लागि आवश्यक प्राविधिक सहायक पद करारमा पदपूर्तिका लागि निम्न बमोजिम योग्यता पुगेका इच्छुक नेपाली नागरिकले १५ दिनभित्र माग बमोजिमका विवरण र राजश्व तिरेको रसिद सहित यस कार्यालयमा निवेदन दिनुहुन अनुरोध छ।

  • आवश्यक न्यूनतम योग्यता र अनुभव :
    (क) सिभिल इन्जिनियरिडमा प्रविणता प्रमाण पत्र तह बा ओभरसियर वा डिप्लोमा तह उतीर्ण भएको 
    ख) अनुभव र सीप : प्राविधिक सहायकमा देहायका अनुभव र सीप आवश्यक पर्नेछ :
     कम्तीमा ३ महिने तालिम लिई आधारभूत कम्प्यूटर सीप भएको
     पूर्वाधारको निर्माण र मर्मतका लागि आयोजनाको लागत अनुमान, सुपरीवेक्षण र अन्तिम लागत विवरण तयार गर्न सक्ने र विश्लेषण गर्न सक्ने, आयोजनाको लक्ष्य र परिणाम हासिल गर्न टोलीमा काम गरेको अनुभव, पारस्परिक सम्बन्ध सम्बन्धी सीप सहित कम्तीमा ६ महिनाको अनुभव भएको। 
    (ग) उमेर : कम्तीमा १८ वर्ष पुरा भई ४५ वर्ष ननाघेको 
  • दरखास्त दिने स्थान: हिमा गाउँपालिकाको कार्यालय, कालिकाखेतु, जुम्ला
  • दरखास्त दिने अन्तिम मिति :२०७७ भाद्र ०२ ४. आवेदनको दस्तुर रु १०००/
  • छनोटको किसिम: प्रारम्भिक योग्यताक्रमको सूची प्रकाशन र लिखित परीक्षा 

This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE