Similar JobsPowered by Merojob AI

Deadline: Aug 08, 2026

Deadline: Aug 11, 2026

Deadline: Aug 13, 2026

Deadline: Aug 12, 2026
सप्तदेव बचत तथा ऋण सहकारी संस्था लि.
Source: Aarthik Abhiyan
Full Time
|Job Description
Roles and responsibilities of this job

कर्मचारी आवश्यकता
यस संस्थाको लागि निम्न कर्मचारीको आवश्यकता परेको हुँदा इच्छुक व्यक्तिले योग्यताको प्रमाणपत्रसहित २०७७ साउन २३ गतेभित्र सम्पर्क गर्नुहोला।
पदः कर्जा सहायक
न्यूनतम शैक्षिक योग्यताः व्यवस्थापन विषयमा +२ वा सो सरह उत्तीर्ण
उमेरः २० वर्ष पूरा भई ३५ वर्ष ननाघेको, कम्प्युटरमा दक्ष (नेपाली/अंग्रेजी) -
सम्बन्धित क्षेत्रमा अनुभवी, तलब तथा सुविधा संस्थाको नियमानुसार परीक्षाको किसिम : लिखित तथा अन्तर्वार्ता
सप्तदेव बचत तथा ऋण सहकारी संस्था लि. NO बु.न.पा.-१०, कपन, काठमाडौं, फोन नं.: ०१-४८१०५४२
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Aug 07, 2020
About the organization

Finance Companies