बेलौरी नगरपालिका

प्राविधिक सहायक (करार)

बेलौरी नगरपालिका

प्राविधिक सहायक (करार)

प्राविधिक सहायक (करार)

Views: 2289 | This job is expired 3 years, 8 months ago

Basic Job Information

Job Category : Construction / Engineering / Architects
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Full Time
Job Location : Belauri Nagarpalika
Apply Before(Deadline) : Aug. 14, 2020 00:00 (3 years, 8 months ago)

Job Specification

Education Level : Under Graduate (Bachelor)
Experience Required : Not Required

प्राविधिक सहायक (करार)

बेलौरी नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
श्रीपुर, कंचनपुर 
सुदुरपश्चिम प्रदेश, नेपाल

प्राविधिक सहायक करारमा पदपूर्ति गर्ने सम्बन्धी सूचना ।

(प्रथम पटक प्रकाशित मितिः २०७७/०४/१५) 

प्रस्तुत विषयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय (प्रधानमन्त्री रोजगार कार्यक्रम) प.सं. २०७७/०७८ च.नं. २३ को मिति २०७७।०४।१२ को पत्रानुसार यस नगरपालिकामा सञ्चालित रोजगार सेवा केन्द्रको लागि आवश्यक प्राविधिक सहायक पद करारमा पदपूर्तिका लागि निम्न बमोजिम योग्यता पुगेका इच्छुक नेपाली नागरिकले १५ दिनभित्र माग बमोजिमका विवरण र राजश्व तिरेको रसिद सहित यस कार्यालयमा निवेदन दिनुहुन अनुरोध छ। 

क्र.सं.  १
विज्ञापन नं.  ०१/०७७/०७८
पद: प्राविधिक सहायक
तह: स्थानीय सेवाको पाँचौ तह सरह
संख्या:   

 .आवश्यक न्यूनतम योग्यता र अनुभवः 

(क) सिभिल इन्जिनियरिङमा प्रविणता प्रमाण पत्र तह वा ओभरसियर वा डिप्लोमा तह उतीर्ण भएको
(ख) अनुभव र सीपः प्राविधिक सहायकमा देहायका अनुभव र सीप आवश्यक पर्नेछः

  • कम्तीमा ३ महिने तालिम लिई आधारभूत कम्प्यूटर सीप भएको
  •  पूर्वाधारको निर्माण र मर्मतका लागि आयोजनाको लागत अनुमान, सुपरीवेक्षण र अन्तिम लागत विवरण तयार गर्न सक्ने र विश्लेषण गर्न सक्ने, आयोजनाको लक्ष्य र परिणाम हासिल गर्न टोलीमा काम गरेको अनुभव, पारस्परिक सम्बन्ध सम्बन्धी सीप सहित कम्तीमा ६ महिनाको अनुभव भएको। 
(ग) उमेरः- कम्तीमा १८ बर्ष पुरा भई ४५ बर्ष ननाघेको 

२. दरखास्त दिने स्थान:- बेलौरी नगरकार्यपालिकाको कार्यालय

३. दरखास्त दिने अन्तिम मितिः २०७७।०४।२५ ।

 ४. आवेदनको दस्तुरः- रु. ४00/

५. छनौटको किसिमः- प्रारम्भिक योग्यताक्रमको सूची प्रकाशन र लिखित परीक्षा 

६. आवेदन साथ संलग्न कागजातहरु:- आवेदक स्वयमले प्रमाणित गरेको देहाय बमोजिम कागजातको प्रतिलिपिहरु

  • नागरिकता 
  • न्यूनतम योग्यताको लब्धांक प्रमाणपत्र 
  • चारित्रिक प्रमाण पत्र 
  • अनुभव खुल्ने कागजात 
  • २ प्रति पासपोर्ट आकारको फोटो 

७. सेवा सुविधा:- नगरपालिकामा प्राविधिक सहायक पदपूर्ति सम्बन्धी प्रक्रिया को दफा (११), (१२) र (१३) बमोजिम हुनेछ। 

८. पदले सम्पादित गर्नुपर्ने कार्यविवरण:-नगरपालिकामा प्राविधिक सहायक पदपूर्ति सम्बन्धी प्रक्रियाको दफा (५) बमोजिम हुनेछ। 

This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE