Reliance Life Insurance

शाखा प्रमुख तथा बजार प्रतिनिधि

Reliance Life Insurance

शाखा प्रमुख तथा बजार प्रतिनिधि

शाखा प्रमुख तथा बजार प्रतिनिधि

Basic Job Information

Job Category: Marketing / Advertising / Customer Service
Job Level: Mid Level
No. of Vacancy/s: [ 1 ]
Employment Type: Full Time
Apply Before(Deadline): Aug. 5, 2020, 11:55 p.m. (12 hours ago)

शाखा प्रमुख तथा बजार प्रतिनिधि

प्रदेश                         कर्मचारी आवश्यक भएका शाखा, उपशाखाहरु प्रदेश १

प्रदेश १                       विराटनगर, गाइघाट तथा अन्य शाखा/उपशाखाहरु

प्रदेश २                       लाहान, लालबन्दी , मिर्चेया, राजविराज तथा अन्य शाखा/उपशाखाहरु

प्रदेश ३ : वागमती        महाराजगंज, स्वयम्भु, साँखु, कांडाघारी, चापागाउँ, फर्पिङ्ग तथा अन्य शाखा. उपशाखाहरु

प्रदेश ४ : गण्डकी        दमौली, दुलेगौंडा तथा अन्य शाखा/उपशाखाहरु

प्रदेश ६ : कर्णली         सुर्खेत तथा अन्य शाखा/उपशाखाहरु

शैक्षिक योग्यता :

  • मान्यता प्राप्त विश्वविद्यालयबाट न्यूनतम स्नातक तह उत्तीर्ण, 
  • जीवन बीमा, बैंक तथा वित्तीय संस्था, लघुवित्त तथा अन्य क्षेत्रमा बजार प्रवर्धन सम्बन्धी कार्यानुभव भएका आवेदकहरुलाई प्राथमिकता दिइनेछ 

शाखा/उपशाखा सम्बन्धी विस्तृत जानकारीको लागि कम्पनीको वेबसाइट www.relifeinsurance.com मा हेर्न सक्नुहुनछ। 

Applying Procedure

देशका विभिन्न स्थानमा हाल सम्म १०० शाखा तथा उपशाखा विस्तार गरी ग्राहकहरुलाई उत्कृष्ट जीवन बीमा योजना तथा सेवा प्रदान गर्दै आएको यस रिलायन्स लाइफ इन्स्योरेन्स लि. को विभिन्न शाखा/उपशाखाका लागि दक्ष तथा अनुभवी शाखा प्रमुख तथा बजार प्रतिनिधि र IT Officer आवश्यकता भएकाले इच्छुक आवेदकहरुलाई आफ्नो निवेदन (Application letter) र CV यो सूचना प्रकाशित भएको ७ दिन भित्र [email protected] मा पठाउनु हुन अनुरोध गर्दछौं । साथै निवेदनमा आफूले आवेदन दिन चाहेको शाखा/उपशाखा एवं पद खुलाउन हुन अनुरोध गर्दछौ। 

Job Action

Similar Jobs

Most Viewed Jobs

job_detail_page
Search, Apply & Get Job: FREE