Similar JobsPowered by Merojob AI

Deadline: Mar 27, 2026

Deadline: Mar 16, 2026

Deadline: Mar 18, 2026
पुनर्वास नगरपालिका
Source: Nagarik
Full Time
|Job Description
Roles and responsibilities of this job

पुनर्वास नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
न पुनर्वास, कञ्चनपुरको
प्राविधिक सहायकको पदपूर्ती सम्बन्धी सूचना
प्रथम पटक प्रकाशित मिति : २०७७/०४/१४
यस कार्यालयको लागि आ.व. २०७७/७८ मा सञ्चालन हुने 'युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजना' का लागि १ प्राविधिक साहयक (सब ईन्जिनियर) को पदपूर्ती गर्न पर्ने भएकोले सो सम्बन्धी विस्तृत विवरण यस कार्यालयको वेबसाइट www.punarbasmun.gov.np वाट प्राप्त गरी १५ दिन भित्र योग्यता प्राप्त ईच्छुक | नेपाली नागरिकले नियमाअनुसार दरखास्त पेश गर्न हुन यो सूचना प्रकाशित गरिएको छ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Apply Before: Aug 13, 2020