लेखापढी बचत तथा ऋण सहकारी संस्था लि

लेखापाल

लेखापढी बचत तथा ऋण सहकारी संस्था लि

लेखापाल

लेखापाल

लेखापढी बचत तथा ऋण सहकारी संस्था लि

लगनखेल, ललितपुर
Experience: More than or equals to 1 year
Source: Nagarik Newspaper

लेखापाल

Basic Job Information

Job Category: Accounting / Finance
Job Level: Entry Level
No. of Vacancy/s: [ 1 ]
Employment Type: Full Time
Apply Before(Deadline): Feb. 16, 2020, 11:55 p.m. (6 months ago)

लेखापाल

योग्यता तथा आवश्यकता:

  • लेखापाल पदका लागि प्रविणता प्रमाण पत्र तह वा १०+२ गरेको हुनु पर्ने 
  • कम्तिमा १ वर्ष कुनै सहकारी संस्था वा बित्तिय संस्थाको कार्य अनुभव भएकोलाई प्राथमिकता दिईने

तलब तथा अन्य सुविधा: संस्थाको कर्मचारी आर्थिक प्रशासन नियमावलि बमोजिम 

अन्य शर्तहरु: संस्थाको कर्मचारी आर्थिक प्रशासन नियमावली बमोजिम 

फारम शुल्क: रु ३००/- 

उमेर १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको 

Applying Procedure

इच्छुक निवेदक बाट दरखास्त, फारम बायो डाटा, शैक्षिक प्रमाण पत्रको प्रतिलिपि, नागरिकताको प्रतिलिपि हालसालै खिचेको पासपोर्ट साइजको फोटो २ प्रति र अनुभवको प्रमाणपत्रको प्रतिलिपि संलग्न गरि प्रकाशित भएको मितिले १५ दिन भित्र संस्थाको कार्यालयमा दरखास्त आव्हान गरिन्छ 

दरखास्त संस्थाको कार्यालय ल पु लगनखेल (मालपोत कार्यालय ललितपुर प्रांगण भित्र)

लेखापढी बचत तथा ऋण सहकारी संस्था लि 
लगनखेल, ललितपुर
E-mail:- [email protected]
phone:- 015554080/9851051222/9841490580

Job Action

Similar Jobs

Most Viewed Jobs

job_detail_page
Search, Apply & Get Job: FREE