यस अैचो पैचो बचत तथा ऋण सहकारी संस्थाको लागि तपशिल बमोजिम योग्यता पुगेको कर्मचारी खुल्ला प्रतिस्पर्धाबाट नियुक्ति गरिने भएकोले यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र योग्यता पुगेको व्यक्तिहरुबाट दरखास्ता आव्हान गरिएको छ ।
सहायक सूपरभाइजर
Views: 4482 |
This job is expired 5 years, 3 months ago
संख्या: १
शैक्षिक योग्यताः
वाणिज्य विषयमा प्रमाणपत्र तह उर्तिण गरेको
Basic Computer तालिम लिएको र Account Software चलाउन सक्ने
२ पांग्रे सवारी चालक अनुमति पत्र अनिवार्य भएको
उमेर: ३५ वर्ष ननाघेको
सेवा सुविधाः संस्थाको नियमानुसार
छनौट प्रक्रियाः
तोकिएको मिति भित्र आवेदन दिने आवेदकहरु मध्येबाट Shortlist गरिनेछ ।
Shortlist मा छनौट हुन सफल भएका आवेदकहरुलाई लिखित, प्रयोगात्मक र मौखिक परिक्षामा सहभागी गराइनेछ ।