चुमनुव्री गाउँपालिका

रोजगार संयोजक (सहायक स्तर पाँचाै)

चुमनुव्री गाउँपालिका

रोजगार संयोजक (सहायक स्तर पाँचाै)

रोजगार संयोजक (सहायक स्तर पाँचाै)

Views: 1490 | This job is expired 4 years, 2 months ago

Basic Job Information

Job Category : General Mgmt. / Administration / Operations
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Full Time
Job Location : सिर्दिबास, गोरखा
Apply Before(Deadline) : Jan. 29, 2020 17:00 (4 years, 2 months ago)

Job Specification

Education Level : Higher Secondary (+2/A Levels/Ib)
Experience Required : More than or equal to 1 year

रोजगार संयोजक (सहायक स्तर पाँचाै)

विज्ञापन नं. ४/०७६/७७

तह सहायक स्तर पाँचाै)

आवश्यक न्युनतम योग्यताहरुः

  • नेपाल सरकारबाट मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रवीणता प्रमाण पत्र तह वा सोसरह उत्तिर्ण गरेको
  • परीक्षाको किसिमिः रोजगार संयोजकको पदपुर्ती र सेवा सुविधा सम्बन्धि मापदण्ड २०७६ को दफा ८ र ९ मा तोकिए अनुसार (प्रारम्भिक सूची, सेवा सम्बन्धि र कम्प्युटर सम्बन्धि) हनेछ ।
  • दरखास्त दिने अन्तिम मितिमा १८ वर्ष पुरा भई पैतालीस वर्ष ननाघेको ।
  • भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिने गरि कुनै कारवाही नभएको ।
  • नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसुरदार॒ नठहरिएको ।
  • दरखास्त साथ पेश गर्नुपर्ने कागजातहरु : शैक्षिक योग्यताको प्रमाणपत्र नागरिकताको प्रतिलिपि, कार्यानुभवको प्रमाणित प्रतिलिपि, पासपोर्ट साईजको फोटो ३ प्रति ।
  • दरखास्त दस्तुरः रु. ५००।-
  • तलब स्केलः नियमानुसार ।
  • अन्य सुविधा र कार्यविवरणः निर्देशिकामा तोकिए बमोजिम हुनेछ ।
  • परिक्षा मिति र समयः प्रारम्भिक सूची प्रकाशित भएपछि लिखित परिक्षा तोकिने छ।

This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE