कनिष्ठ सहायक/सहायक (केहि)

सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड

चावहिल, काठमाडाैं, नेपाल
Source: Aarthik Abhiyan Newspaper

कनिष्ठ सहायक/सहायक (केहि)

Basic Job Information

Job Category: Accounting / Finance
Job Level: Mid Level
No. of Vacancy/s: [ 1 ]
Employment Type: Full Time
Apply Before(Deadline): Jan. 18, 2020, 5 p.m. (2 hours ago)

कनिष्ठ सहायक/सहायक (केहि)

विज्ञापन नं. :  (१४-२०७६/७७)
जिम्मेवारी अनुगमन : कनिष्ठ सहायक (फिल्ड)
अाश्यक संख्या : केहि
सेवाकाे किसिम : प्रशिक्षार्थी

अावश्यक न्यूनतम शैक्षिक याेग्यता र अनुभव :

  • न्यूनतम एस.एल.सी. /एसईई तह उत्तीर्ण गरेको

परीक्षाको किसिम : उल्लेखित पदहरुको प्रस्तुतिकरण/ अन्तर्वाता हुनेछ ।

विशेष प्राथमिकता : कम्प्यूटर (वर्ड, एक्सेल, इमेल-इन्टरनेट र नेपाली टाइपिङ्ग) सम्बन्धी ज्ञान भएको, मोटरसाईकल चालक अनुमतिपत्रप्राप्त, काठमाडौँ उपत्यका बाहिर गई दुर्गम तथा ग्रामीण क्षेत्रमा भएका कार्यालयहरुमा रहि कार्य गर्न इच्छुक उम्मेदवारहरुलाई विशेष प्राथमिकता दिईनेछ । अनुगमन अधिकृतको हकमा विभिन्न प्रदेशहरुमा रहि काम गर्न इच्छुक उम्मेदवारलाई विशेष प्राथमिकता दिईने ।

उमेरको हद : दरखास्त दिने अन्तिम दिनसम्म १८ वर्ष पुरा भइ ३५ वर्ष ननाघेकाे तर महिला उम्मेदवारको हकमा माथिल्लो उमेरको हदमा ५ वर्ष थप हुनेछ ।

तलब तथा अन्य सुविधा : वित्तिय संस्थाकाे नियमानुसार ।

Applying Procedure

छनौट सूचिमा परेका उम्मेदवारहरुलाई मात्र त्यसपछिको छनौट प्रकृयामा समावेश गराइनेछ । योग्यता पुगेका इच्छुक उम्मेदवारले निवेदनको साथमा वायोडाटा, फोटो र नागरिकताको प्रतिलिपि सहित सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र इमेल मार्फत: [email protected] वा सिधै यस वित्तीय संस्थाको पायक पर्ने शाखा कार्यालयहरु वा चार्वाहल, काठमाडौं म.न.पा.-७ स्थित केन्द्रीय कार्यालयमा बुझाउन सूचित गरिन्छ । छनौट प्रकृया सम्बन्धी सम्पूर्ण अधिकार यस वित्तीय संस्थामा निहित रहनेछ ।

पदपूर्ति समिति
सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड
(नेपाल राष्ट्र बैंकबाट “घ" वर्गको इजाजतपत्रप्राप्त वित्तीय संस्था)
चावहिल, काठमाडौं, नेपाल ।
फोन: ०१-४४७४२०२/४४९८३३३
Website : www.civillaghubitta.com.np
(सिभिल बैंक लि.को सहायक कम्पनी)

Job Action

TO APPLY: For this job, please follow the applying procedure.


Register Now

Similar Jobs

Most Viewed Jobs

job_detail_page
Search, Apply & Get Job: FREE