कनिष्ठ सहायक/सहायक (केहि)

कनिष्ठ सहायक/सहायक (केहि)

Views: 1561 | This job is expired 4 years, 3 months ago

Basic Job Information

Job Category : Accounting / Finance
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Full Time
Job Location : चावहिल, काठमाडाैं, नेपाल
Apply Before(Deadline) : Jan. 18, 2020 17:00 (4 years, 3 months ago)

Job Specification

Education Level : School (Slc/ See)
Experience Required : Not Required

कनिष्ठ सहायक/सहायक (केहि)

विज्ञापन नं. :  (१४-२०७६/७७)
जिम्मेवारी अनुगमन : कनिष्ठ सहायक (फिल्ड)
अाश्यक संख्या : केहि
सेवाकाे किसिम : प्रशिक्षार्थी

अावश्यक न्यूनतम शैक्षिक याेग्यता र अनुभव :

  • न्यूनतम एस.एल.सी. /एसईई तह उत्तीर्ण गरेको

परीक्षाको किसिम : उल्लेखित पदहरुको प्रस्तुतिकरण/ अन्तर्वाता हुनेछ ।

विशेष प्राथमिकता : कम्प्यूटर (वर्ड, एक्सेल, इमेल-इन्टरनेट र नेपाली टाइपिङ्ग) सम्बन्धी ज्ञान भएको, मोटरसाईकल चालक अनुमतिपत्रप्राप्त, काठमाडौँ उपत्यका बाहिर गई दुर्गम तथा ग्रामीण क्षेत्रमा भएका कार्यालयहरुमा रहि कार्य गर्न इच्छुक उम्मेदवारहरुलाई विशेष प्राथमिकता दिईनेछ । अनुगमन अधिकृतको हकमा विभिन्न प्रदेशहरुमा रहि काम गर्न इच्छुक उम्मेदवारलाई विशेष प्राथमिकता दिईने ।

उमेरको हद : दरखास्त दिने अन्तिम दिनसम्म १८ वर्ष पुरा भइ ३५ वर्ष ननाघेकाे तर महिला उम्मेदवारको हकमा माथिल्लो उमेरको हदमा ५ वर्ष थप हुनेछ ।

तलब तथा अन्य सुविधा : वित्तिय संस्थाकाे नियमानुसार ।

This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE