Views: 1089 | This job is expired 4 years, 3 months ago
Job Category | : | Accounting / Finance |
Job Level | : | Mid Level |
No. of Vacancy/s | : | [ 1 ] |
Employment Type | : | Full Time |
Job Location | : | चावहिल, काठमाडाैं, नेपाल |
Apply Before(Deadline) | : | Jan. 18, 2020 17:00 (4 years, 3 months ago) |
Education Level | : | School (Slc/ See) |
Experience Required | : | More than or equal to 2 years |
विज्ञापन नं. : (१३-२०७६/७७)
जिम्मेवारी अनुगमन : शाखा कार्यालय प्रमुख
अाश्यक संख्या : केहि
सेवाकाे किसिम : स्थायी
अावश्यक न्यूनतम शैक्षिक याेग्यता र अनुभव :
थप अनुभव :
परीक्षाको किसिम : उल्लेखित पदहरुको प्रस्तुतिकरण/ अन्तर्वाता हुनेछ ।
विशेष प्राथमिकता : कम्प्यूटर (वर्ड, एक्सेल, इमेल-इन्टरनेट र नेपाली टाइपिङ्ग) सम्बन्धी ज्ञान भएको, मोटरसाईकल चालक अनुमतिपत्रप्राप्त, काठमाडौँ उपत्यका बाहिर गई दुर्गम तथा ग्रामीण क्षेत्रमा भएका कार्यालयहरुमा रहि कार्य गर्न इच्छुक उम्मेदवारहरुलाई विशेष प्राथमिकता दिईनेछ । अनुगमन अधिकृतको हकमा विभिन्न प्रदेशहरुमा रहि काम गर्न इच्छुक उम्मेदवारलाई विशेष प्राथमिकता दिईने ।
उमेरको हद : दरखास्त दिने अन्तिम दिनसम्म १८ वर्ष पुरा भइ ३५ वर्ष ननाघेकाे तर महिला उम्मेदवारको हकमा माथिल्लो उमेरको हदमा ५ वर्ष थप हुनेछ ।
तलब तथा अन्य सुविधा : वित्तिय संस्थाकाे नियमानुसार ।
This job has expired.