Jyoti Life Insurance Co. Ltd.

एरिया सेल्स म्यानेजर

Jyoti Life Insurance Co. Ltd.

एरिया सेल्स म्यानेजर

एरिया सेल्स म्यानेजर

Jyoti Life Insurance Co. Ltd.

काठमाण्डाै, नेपाल , काठमाडाैं, नेपाल
Experience: More than or equals to 5 years
Source: Aarthik Abhiyan Newspaper

एरिया सेल्स म्यानेजर

Basic Job Information

Job Category: Sales / Public Relations
Job Level: Senior Level
No. of Vacancy/s: [ 1 ]
Employment Type: Full Time
Apply Before(Deadline): Jan. 15, 2020, 5 p.m. (5 months, 3 weeks ago)

एरिया सेल्स म्यानेजर

याेग्यता :

  • एरिया सेल्स म्यानेजर पदको हकमा मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक तह उत्तिर्ण
  • बिमा, बैंकिङ तथा बिक्री बजार व्यवस्थापनको क्षेत्रमा कम्तीमा ५ बर्ष कार्य अनुभव भएको हुनु पर्ने छ
  • जीवन विमा क्षेत्रमै अनुभव भएका उमेद्वारहरुलाई विशेष ग्राहयता दिईने छ
  • एरिया सेल्स म्यानेजरको हकमा उमेर २५ वर्ष पुरा भई ४० बर्ष ननाघेको हुनु पर्नेछ

पद : एरिया सेल्स म्यानेजर

Applying Procedure

कार्य गर्नु पर्ने स्थान : कम्पनीकाे प्रधान कार्यालय लगायत काठमाण्डाैंका शाखा तथा उप-शाखाहरुमा

दरखास्त बुझाउनु पर्ने : इच्छुक योग्य उमेदवारहरुले आफ्नो CVCover Letter २०७६ माघ १ गते भित्र [email protected] मा  पठाउनु पर्ने छ।

प्रारम्भिक छनौट सूचीमा परेका उमेद्वारहरुलाई मात्र सम्पर्क गरिने छ ।
Jyoti Life Insurance Co. Ltd.
रजिष्टर्ड कार्यालय पाेखरा, कास्की
कर्पाेरेट कार्यालय : शान्ता प्लाजा, दाेस्राे तल्ला, ज्ञानेश्वर, काठमाडाैं
पाेष्ट बक्स नं. १९४३३, फाेन नं. ०१-४४४५९४१

Job Action

Similar Jobs

Most Viewed Jobs

job_detail_page
Search, Apply & Get Job: FREE