उप सहायक तृतीय (ख)

उप सहायक तृतीय (ख)

सिद्धिपुर-थसि बहुउद्देश्यीय सहकारी संस्था लि.

ललितपुर, नेपाल
Experience: More than or equal to 1 year
Source: Nagarik

उप सहायक तृतीय (ख)

Views: 1124 | This job is expired 5 years, 5 months ago

Basic Job Information

Job Category : Accounting / Finance
Job Level : Mid Level
No. of Vacancy/s : [ 4 ]
Employment Type : Full Time
Job Location : ललितपुर, नेपाल
Apply Before(Deadline) : Jan. 16, 2020 17:00 (5 years, 5 months ago)

Job Specification

Education Level : School (Slc/ See)
Experience Required : More than or equal to 1 year

उप सहायक तृतीय (ख)

शैक्षिक याेग्यता, उमेर र अनुभव :

  • मान्यता प्राप्त शक्षिक सस्थाबाट लेखा विषय लिइ एस.एल.सि. वा सो सरहको परीक्षा उत्तीर्ण
  • उमेर १८ वर्ष पुरा भई ४५ वर्ष ननाघेको
  • सहकारी संस्था वा वित्तिय संस्थामा काम गरेको र मोटरसाईकल चालक अनुमती प्राप्तलाई ग्राह्यत दिईनेछ

नाेट :
(१) छनौट तरिका : प्रारम्भिक छनौटमा परेका उमेदवारलाई टेलिफोन मार्फत वा सूचना पाटिमा सूचना टास गरी निम्नानुसारका परीक्षाको लागि जानकारी दिईनेछ
क) उप सहायक तृतीय (ख) को लागि अन्तर्वार्ता तथा कम्प्यूटरमा प्रयोगात्मक परीक्षा

(२) दरखास्त दस्तुर : (फिर्ता नहुने गरी)  उप सहायक तृतीय (ख) को लागि रु.३००/-

(३) परीक्षाको मिति : संस्थाको सूचना पाटिमा पछि प्रकाशित गरिनेछ

(४) सेवा सुविधा : संस्थाको नियमानुसार र संचालक समितिले निर्धारण गरे बमोजिम अन्य भत्ता

(५) बन्देज : यस संस्थाको कुनै पनि समिति वा उप-समितिका पदाधिकारी वा सदस्यका परिवारका सदस्यको दरखास्त स्वीकार हुनेछैन

This job has expired.

Similar Jobs
Powered by Merojob AI

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE