हे.अ.

हे.अ.

मेरिङदेन गाँउपालिका

ताप्लेजुङ, नेपाल
Experience: More than or equal to 2 years
Source: Nagarik

हे.अ.

Views: 980 | This job is expired 4 years, 3 months ago

Basic Job Information

Job Category : Healthcare / Pharma / Biotech / Medical / R&D
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Full Time
Job Location : ताप्लेजुङ, नेपाल
Apply Before(Deadline) : Jan. 10, 2020 17:00 (4 years, 3 months ago)

Job Specification

Education Level : Under Graduate (Bachelor)
Experience Required : More than or equal to 2 years

हे.अ.

वि.न. : १०७/०७६-०७७
किसिम : अादिवासी/जनजाती
पद : हे.अ.
तह : सहायक पाचाैं
सेवा : स्वास्थ्य
समुह : हे.इ.
माग संख्या : १ (एक)

आवश्यक न्यनतम योग्यता :

  • मान्यता प्राप्त शैक्षिक संस्थाबाट हे.अ. र अ.न.मी.कोर्स उतिर्ण भएको वा सो भन्दा माथि
  • दरखास्त दिने मितिमा १८ बर्ष पूरा भई ४५ बर्ष ननाघेको हुनुपर्ने

करार अवधी : २०७७ साल आषाढ मसान्तसम्म (कार्य सम्पादनको आधारमा म्याद थप हुने)

तलब : रु. २६,०००।-

आवश्यक कागजातहरु :

  • नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी १ (एक) प्रति
  • पासपोर्ट साईजको फोटो १ (एक) प्रति
  • सम्पूर्ण शैक्षिक योग्यताको प्रमाणपत्रहरुको प्रतिलिपी १/१ प्रति
  • सम्बन्धित परिषद्‌ दर्ता भएको प्रमाणपत्र
  • एन.सी.सी. बैंक मेरिङदेन शाखाको खाता नं. १५३०००००००१०१ मा दस्तुर बुझाई सोको भौचर
  • कार्य अनुभव र तालिम भए सोको प्रमाणपत्र प्रतिलिपी १/१ प्रति

(सम्पूर्ण प्रमाणपत्रहरु आफैले प्रमाणित गर्ने र ईमेल गर्ने उम्मेद्वारले स्क्यान गरी पेश गर्नुपर्ने छ ।

आवेदन दस्तुर : हे.अ. पदका लागि रु. ६००।- (छ सय मात्र)

काम गर्नुपर्ने स्थान : कार्यालयले तोकेको स्वास्थ्य चौकीमा

परीक्षाको किसिम : लिखित (वस्तुगत) तथा अन्तर्वार्ता

This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE