बरिष्ठ सहायक (केही)

अारम्भ लघुवित्त वित्तिय संस्था लिमिटेड

बनेपा - १० काभ्रेपलान्चाेक
Experience: More than or equals to 2 years
Source: Aarthik Abhiyan Newspaper

बरिष्ठ सहायक (केही)

Basic Job Information

Job Category: Banking / Insurance /Financial Services
Job Level: Mid Level
No. of Vacancy/s: [ 1 ]
Employment Type: Full Time
Apply Before(Deadline): Jan. 6, 2020, 5 p.m. (2 weeks, 1 day ago)

बरिष्ठ सहायक (केही)

विज्ञापन नं. ०१/०७६/०७७
श्रेणी  सहायक
संख्या केही 

अावश्यक न्युनतम योग्यता

  • मान्यता प्राप्त शैक्षिक सस्थाबाट कुनै पनि विषयमा प्रविणता प्रमाण पत्र तह उतिर्ण गरी लघुवित क्षेत्रमा कम्तीमा २ बर्षको कार्य अनुभव र माग्यता प्राप्त शैक्षिक संस्थाबाट एस.एल.सी “एस.ई.इ वा साे सरहको परीक्षा उत्तीण गरी लघुबित क्षेत्रमा कम्तीमा ३ वर्षको कार्य अनुभव र बैंकिङ सफटवेयर चलाउन जानेको

Applying Procedure

  • उमेरको हृद:  सहायक श्रेणीको लागि १८ बर्ष पुरा भई ३५ बर्ष ननाघेको (महिलाको हकमा माथिल्लो उमेरको हद ५ बर्ष थप हुनेछ । 
  • काम गर्ने स्थान  संस्थाको केन्दीय कार्यालय तथा शाखा कार्यालयहरु ।
  • तलब भत्ता तथा अन्य सुविधाहरू  : वित्तिय संस्थाको नियमानुसार ।

इच्छुक उमेद्वारले  निवेदनका साथ हालसालै खिचेको फाेटाे  सहितको बायोडाटा यो सूचना प्रकाशित भएको १५ दिन भित्र यस वित्तिय संस्थाकाे इमेल ठेगाना [email protected] मा पठाउन सूचित गरिन्छ । रितपुर्वक प्राप्त निवेदनहरू मध्ये छोटो सुचिमा परेका उमेद्वारहरूलाक्ष  मात्र छनौट प्रक्रियाको लागि सम्पर्क गरिने छ । छनौट प्रक्रिया सम्बन्धी सम्पुर्ण अधिकार वरितीय संस्थामा निहित रहने छ ।

अारम्भ लघुवित्त वित्तिय संस्था लिमिटेड
केन्द्रीय कार्यालय: बनेपा-१०, काभ्रेपलान्चाेक 
URL : www.aarambhamf.com.np

Job Action

TO APPLY: For this job, please follow the applying procedure.


Register Now

Similar Jobs

Most Viewed Jobs

job_detail_page
Search, Apply & Get Job: FREE