स्थानीय प्रशिक्षक

स्थानीय प्रशिक्षक

साना किसान विकास लघुवित्त वित्तीय संस्था लि.

Kathmandu
Experience: Less than or equal to 1 year
Source: Kantipur

स्थानीय प्रशिक्षक

Views: 1061 | This job is expired 5 years, 6 months ago

Basic Job Information

Job Category : Marketing / Advertising / Customer Service
Job Level : Mid Level
No. of Vacancy/s : [ 13 ]
Employment Type : Contract
Job Location : Kathmandu
Apply Before(Deadline) : Dec. 15, 2019 17:00 (5 years, 6 months ago)

Job Specification

Education Level : Graduate (Masters)
Experience Required : Less than or equal to 1 year

स्थानीय प्रशिक्षक

विज्ञापन नं. ०३/२०७६/०७७
अवधि
६ महिना 

योग्यता

  • (क) वाणिज्यशास्त्र वा व्यवस्थापन विषयमा स्वातकोत्तर तह उत्तीर्ण वा (ख) वाणिज्यशास्त्र वा व्यवस्थापन विषयमा स्तातक गरी बैंक वित्तीय संस्था वा सहकारी संस्थामा कम्तिमा ३ वर्ष काम गरेको वा (ग) कुनै पनि विषयमा प्रविणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्था वा साना किसान सहकारी संस्था वा ग्रामीण वित्त वा लघुवित्त क्षेत्रमा ५ वर्ष काम गरेको कार्य अनुभव भएको 

उमेरकाे हद  दरखास्त दिने अन्तिम मितिसम्म ५० वर्ष ननाघेको 

कार्य स्थान  

  • यस विसीय संस्थाको विभिन्न इलाका कार्यालय तथा वित्तीय संस्थाले तोकेको कायंक्षेत्रमा रहेर काम गर्नु पर्नेछ 

सेवा तथा सुविधा 

  • मासिक रू ६० हजार तलब र स्थानीयस्तरको भ्रमण भत्ता वापत एकमुष्ट रु.२० हजार सहित मासिक जस्मा रु.८० हजार पारिश्रमिक र करार अर्वाध थप भइ सेवा अवधि भित्र बडा दशैँ पर्न गएमा दशैँ खर्च वापत १ महिनाको थप तलब उपलब्ध गराईने छ 

नाेट
आवेदक नेपाली नागरिक र कम्प्युटर सम्वन्धी आधारभूत ज्ञात हासिल गरेको हुनु पर्नेछ । वैयक्तिकविवरण (दरखास्त फाराम) को ढाँचा, Terms of Reference (TOR) स बित्तीय संस्थाको Wbbsite : https://skbbl.com.np बाट Download गर्न वा यस वित्तीय संस्थाको केन्द्रीय कार्यालयबाट प्राप्त गर्न सकिने छ रीत नपुगेको तथा तोकिएको समय भन्दा पछि प्राप्त हुने आवेदन उपर कतै कारवाही गरिने छैन । छनौट  परेका उम्मेद्वारहरूलाई मात्र अन्तरवार्ता लागि सुचित गरिने छ। 

This job has expired.

Similar Jobs
Powered by Merojob AI

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE