Job Category: | Banking / Insurance /Financial Services |
Job Level: | Senior Level |
No. of Vacancy/s: | [ 1 ] |
Employment Type: | Contract |
Apply Before(Deadline): | Dec. 15, 2019, 5 p.m. (1 week, 1 day from now) |
विज्ञापन नं. ०२/२०७६/०७७
अवधि ६ महिना
योग्यता
उमेर दरखास्त दिने अन्तिम मितिसम्म ५८ वर्ष ननाघेको
कार्य स्थान
सेवा तथा सुविधा
नाेट
आवेदक नेपाली नागरिक र कम्प्युटर सम्वन्धी आधारभूत ज्ञात हासिल गरेको हुनु पर्नेछ । वैयक्तिकविवरण (दरखास्त फाराम) को ढाँचा, Terms of Reference (TOR) यस बित्तीय संस्थाको Wbbsite : https://skbbl.com.np बाट Download गर्न वा यस वित्तीय संस्थाको केन्द्रीय कार्यालयबाट प्राप्त गर्न सकिने छ रीत नपुगेको तथा तोकिएको समय भन्दा पछि प्राप्त हुने आवेदन उपर कतै कारवाही गरिने छैन । छनौट परेका उम्मेद्वारहरूलाई मात्र अन्तरवार्ता लागि सुचित गरिने छ।
योग्यता पुगेका नेपाली नागरिकले आफ्नाे शैक्षिक योग्यता, नागरिकता, तालिम र अनुभव खुल्ने प्रमाणपत्रका प्रतिलिपीहरू, हालसालै खिचिएको दुई प्रति पासपोटं साइजको फोटो एवं यस वित्तीय संस्थाले तोकेको ढाँचामा वैयक्तिक (दरखास्त फाराम) मिति २०७६ मंसिर २९ गते भित्र (उक्त दिन सार्वजनिक बिदा पर्व गएमा त्यस पछि कार्यालय खुल्ने पहिलो दिन कार्यालय समय भित्रमा तलको ठेगानामा आवेदन पेश गर्नु हुन यो सुचना प्रकाशन गरिएको छ ।
पदपूर्ति समिति
साना किसान विकास लघुवित्त वित्तीय संस्था लि.
(साविकको नाम: साना किसान विकास बैंक लि)
केन्द्रीय कार्यालय, सुबिधानगर, काठमाडौं, नेपाल
फोन : ०१-४१११७५२/८२८९२३