सामुदायिक विद्यालय‍

शिक्षक अंग्रेजी विज्ञान/गणित

सामुदायिक विद्यालय‍

शिक्षक अंग्रेजी विज्ञान/गणित

शिक्षक अंग्रेजी विज्ञान/गणित

Views: 1548 | This job is expired 4 years, 4 months ago

Basic Job Information

Job Category : Teaching / Education
Job Level : Mid Level
No. of Vacancy/s : [ 6 ]
Employment Type : Full Time
Job Location : बाँसगढी बर्दिया
Apply Before(Deadline) : Dec. 11, 2019 17:00 (4 years, 4 months ago)

Job Specification

Education Level : Higher Secondary (+2/A Levels/Ib)
Experience Required : More than or equal to 1 year

शिक्षक अंग्रेजी विज्ञान/गणित

विज्ञापन न १११/०७६/०७७
तह  निम्न माध्यमिक तह

विषय तथा अावश्यक सख्या 

  • अंग्रेजी  ४
  • विज्ञान/गणित २

किसिम राहात 

शिक्षक पदपूर्ति हुने विद्यालय :

  • अंग्रेजी (नि. मा. वि. ) : जनप्रिय माध्यमिक विद्यालय दमौली, प्रभात आधारभूत विद्यालय मदाहा, जनता माध्यमिक विद्यालय बठुवा तथा लालिगुराँस माध्यमिक विद्यालय माछागढ 
  • गणित/(विज्ञान (नि. मा. वि.) : नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, लक्ष्मणपुर र लालिगुराँस माध्यमिक विद्यालय, माछागढ ।


उम्मेदवारमा हुनुपर्ने आवश्यक न्युनतम योग्यता, प्रावधान तथा कागजातहरु :

  • निम्न माध्यमिक तहको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा प्रवीणता प्रमाणपत्र तह वा सो सरहको परीक्षा उत्तीर्ण गरेको र माध्यमिक तहको लागि सम्बन्धित विषयमा कम्तिमा स्नातक उत्तीर्ण गरेको ।
  • सम्बन्धित तह वा माथिल्लो तहको स्थायी अध्यापन अनुमतिपत्र 
  • शिक्षक सेवा आयोगले प्रकाशित गरेको करार सूचिको प्रतिलिपि 
  • नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि ।
  • परीक्षा दस्तुर : निम्न माध्यमिक तहको लागि रु.७००/- र माधयमिक तहको लागि रु.१०००/- राजश्व शाखामा दस्तुर बुझाएको सक्कल भौचर अनिवार्य समावेश गर्नु पर्नेछ । एकभन्दा बढी विज्ञापन नम्बरमा दरखास्त दिने उम्मेदवारले सम्बन्धित तहका लागि निर्धारित थप दस्तुर बुझाउनु पर्नेछ।
  • दरखास्त फाराम बुझाउने अन्तिम मितिसम्म १८ वर्ष उमेर पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ ।
  • दरखास्त फारामसाथ पेश गरिएका प्रमाणपत्रका प्रतिलिपिहरुमा उम्मेदवार स्वयंले सक्कल बमोजिम नक्कल ठीक छ भनी हस्ताक्षर सहित प्रमाणित गरेको हुनु पर्नेछ ।
  • दरखास्त फाराम पेस गर्ने अन्तिम मिति : २०७६ मंसिर २५ गते सम्म | (दोब्बर दस्तुरको व्यवस्था गरिएको छैन 
  • कुनै पनि शर्त राखी दरखास्त स्वीकृत गरिने छैन 
  • म्याद नाघी आएको तथा कुनै उम्मेदवारले झुट्टा विवरण (कागजात) पेश गरको जानकारी हुन आएमा त्यस्तो उम्मेदवारको दरखास्त फाराम उपर कुनै पनि कारवाही नहुने तथा जुनसुकै बखत रद्द गरी कानुन बमोजिम कारवाही गरिने छ।
  • दरखास्त फाराम बाँसगढी नगरपालिका नगर कार्यपालिकाको कार्यालयबाट प्राप्त गर्न सकिने छ ।
  • पुनश्चः
  • कुनै पदका लागि दुई वा दुईभन्दा बढी उम्मेदवारले दरखास्त पेश गरेको खण्डमा करार सूचिमा रहेको योग्यता क्रमको ज्येष्ठठाका आधारम नियुक्ति प्रदान गरिनेछ । साथै निर्धारित समयावधिभित्र करार सूचिको उम्मेदवारको दरखास्त नपरेमा नियमानुसार पुन: खुल्ला प्रतिश्पर्धाका लागि विज्ञापन गरिनेछ ।


This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE