Job Category: | Healthcare / Pharma / Biotech / Medical / R&D |
Job Level: | Mid Level |
No. of Vacancy/s: | [ 5 ] |
Employment Type: | Full Time |
Apply Before(Deadline): | Dec. 13, 2019, 5 p.m. (4 days, 21 hours from now) |
विज्ञापन न. ०३/०७६-०७७
माग सख्या १
दरखास्त दस्तुर ४००/-
पद सेवा समुह तह स्टाफ नर्स, स्वास्थ्य, जनरल नर्सिङ, ५
कैफियत ३ वटामा दरबन्दी करार र २ वटामा नेपाल सरकारको शर्त अनुदान
शैक्षिक योग्यता :
हेल्थ असिष्टेन्ट र स्टाफ नर्स पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित बिषयमा प्रमाण पत्र तह उतीर्ण, एनेस्थेसिया असिष्टेन्ट पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट हे.अ., स्टाफ नर्स, अ.हे.व. वा अ.न.मी. कोर्ष उत्तीर्ण गरी कम्तीमा ३ महिनाको एनेस्थेसिया सम्बन्धी तालिम प्राप्त र ल्याब असिष्टेन्ट पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट एस.एल.सी, उत्तीर्ण गरी ल्याव असिष्टेण्टको एक वर्षको कोर्स उत्तीर्ण ।
पाठ्यकमः लोक सेवा आयोगद्वारा सम्बन्धित पदको लागि निर्धारित गरेको पाठ्यकम
पदमा रही गर्नुपर्ने कामको विवरणः सेवा, समूहसँग सम्बन्धित रहेर कार्यालयले तोकेबमोजिम
तलबः प्रचलीत कानुन बमोजिम
परीक्षाको किसिम: लिखित र अन्तर्वार्ता
परीक्षा केन्द्र र मितिः स्वास्थ्य कार्यालय, भोजपुर । मिति :२०७६/०८/२८ गते शनिवार बिहान ८:०० बजे
दरखास्त फारम पाईने स्थान: यस अस्पतालको कर्मचारी प्रशासन शाखाबाट र.२५- दस्तुर तिरे लिन सक्निछ
दरखास्त दस्तुर एवं दरखास्त बुझाउने स्थानः यस कार्यालयको कर्मचारी प्रशासन शाखा
दरखास्त दिने अन्तिम मितिः २०७६/०८/१२ देखि २०७६/०८/२६ सम्म (दरखास्त दिने अन्तिम मितिका दिन सार्वजनीक विदा परे सो को भोलीपल्ट सम्म)
उम्मेदवारको उमेर हदः दरखास्त दिने अन्तिम मिति सम्म १८ बर्ष पुरा भई ४५ बर्ष ननाघेको ।
पेश गर्नुपर्ने कागजात: नेपाली नागरिकताको प्रमाण पत्र, शैक्षिक योग्यताको प्रमाण पत्र, उपरोक्त पदको कार्यानुभव भए सो प्रमाणित गर्ने कागजात, स्थानीयता भए प्रमाणित गर्ने कागजात, लोपोन्मुख, सीमान्तकृत, अतिसिमान्तकृत, दलीत जाती भए सो प्रमाणित गर्ने कागजात ।
पुनश्च: उल्लेखित विज्ञापन बमोजिमका पदहरुमा पछि थप कर्मचारी आवश्यक भएमा यसै परीक्षाद्धारा छनौट भई बै्काल्पक योग्यताकम कायम भएका उम्मेदगरहरुलाई प्रा्थामकता दिई राख्न सकिनेछ |
विज्ञापन सम्वन्धि थप जानकारीका लागि यस कार्यालयको कर्मचारी प्रशासन शाखाको फोन नं ०२९-४२०७४९ मा सम्पर्क राख्न सकिनेछ ।
प्रदेश सरकार
सामाजिक बिकास मन्त्रालय
स्वास्थ्य निर्देशनालय
जिल्ला अस्पताल भोजपुर
प्रदेश नं. १, नेपाल