मेकानिकल इन्जिनियर-कार्यकारी

A Reputed Company

काठमाडाैं, नेपाल
Experience: More than or equals to 3 years
Source: Kantipur Newspaper

मेकानिकल इन्जिनियर-कार्यकारी

Basic Job Information

Job Category: Construction / Engineering / Architects
Job Level: Mid Level
No. of Vacancy/s: [ 1 ]
Employment Type: Full Time
Apply Before(Deadline): Dec. 4, 2019, 5 p.m. (1 week ago)

मेकानिकल इन्जिनियर-कार्यकारी

शैक्षिक याेग्यता : मान्यता प्राप्त शिक्षण संस्थाबाट मेकानिकल इन्जिनियरिङ्ग उत्तिर्ण वा मेकानिक इन्जिनियरिङ्ग डिप्लाेमा
अनुभव : मेकानिकल इन्जिनियरिङ्ग डिग्री प्राप्तहरूकाे लागि ३-४ वर्ष र डिप्लाेमा प्राप्तलाइ ५-६ बर्ष
उमेर : ३०-३२ वर्ष

कार्य क्षेत्र तथा दक्षता : 

  • फ्याक्ट्री मर्मतका साथै परियाेजना गतिविधिहरू सम्बन्धित ज्ञान भएकाे
  • इलेक्ट्रिकल इन्जिनियरिङ्ग अाधारभुत ज्ञान भएकाे
  • वैधानिक निकायका साथै सरकारी अधिकारीहरूसँग सुमधुर सम्बन्ध कायम राख्न सक्ने
  • अंग्रेजी भाषामा प्रवीणता भएकाे
  • MS Excel र Microsoft Office मा कुशलतापूर्वक काम गर्न सक्न

Applying Procedure

इच्छुक अावेदकहरूले याे विज्ञापन प्रकाशित भएकाे ७ दिनभित्र ९८०११६४४७८ मा सम्पर्क गर्नुहाेला ।

Job Action

TO APPLY: For this job, please follow the applying procedure.


Register Now

Similar Jobs

Most Viewed Jobs

job_detail_page
Search, Apply & Get Job: FREE