कनिष्ठ सहायक (तालिमे) -केही

इन्फिनिटी लघुवित वित्तीय संस्था लिमिटेड

गैडाकोट-२, नबलपरासी
Source: Annapurna Post Newspaper

कनिष्ठ सहायक (तालिमे) -केही

Basic Job Information

Job Category: Banking / Insurance /Financial Services
Job Level: Mid Level
No. of Vacancy/s: [ 1 ]
Employment Type: Full Time
Apply Before(Deadline): Dec. 11, 2019, 5 p.m. (2 days, 2 hours ago)

कनिष्ठ सहायक (तालिमे) -केही

विज्ञापन न  ५/२०७६/७७
श्रेणी  सहायक
अावश्यक सख्या  केही 

न्यूनतम शैक्षिक योग्यता  

  •  कम्तीमा  एसएलसी वा सो सरहको परीक्षा उत्तीण गरी लघबित्तमा काम गर्न इच्छुक 

Applying Procedure

परीक्षाको किसिम : अधिकृत श्रेणी, बरिष्ठ सहायकको मौखिक अन्तर्वार्ता र कनिष्ठ सहायक तालिमेको फिल्ड अवधारणा र मौखिक अन्तवार्ता

उमेरको हद : अधिकृत श्रेणीको लागि २१ बर्ष पुरा भई ४० वर्ष ननाधेको र सहायक श्रेणीको लागि १८ वर्ष पुरा   ३५ वर्ष ननाधका हनुपर्नेछ । महिलाकाे हकमा उमेरको हदमा पांच वर्ष थप हुनेछ।

कामको प्रकृती - पहाड वधा तराईका दुर्गम ग्रामीण क्षेत्रका विपन्न बर्गमा गई समूह परिचालन, कर्जा लगानी तथा असुली, बचत सकलन एवम कर्जांका विष्लेषण र सदुपयाेगीता निरिक्षण तथा सकलित बचत तथा असुल भएको कर्जा किस्ताको लखाङकन गर्ने आदि कामहरू गर्नुपर्नेछ । कनिष्ठ सहायक तालिमेको  पदको प्रशिक्षण अवधी ६ महिनाको हुनेछ । उक्त अबधिमा निर्धारित कार्य सम्पादिन सन्ताेषजनक भएमा मात्र यस बित्तीय सस्थाको नियमानुसार परीक्षणकीलको नियुत दिएनेछ  । तालिम अवधिभर तीकिएको तीलीम भत्ता मात्र  दिइनेछ । 

तलव भत्ता तथा अन्य सुविधाहरु सस्थाकाे  नियमानुसार हुनेछ । 

आवेदन पठाउने ठेगाना : वायोडाटा हालसासै खिचेको पासपीट साइजको फोटो सहित निम्न ठेगानामा हस्त लिखित अावेदन पठाउन सकिनेछ। 

सस्थाका शाखाहरु, केन्द्रीय कार्यालय गैडाकोट नवसपर र इमेल infinityvacancy16@gmail.com रितपूबक ताेकिएकाे  समयभित्र प्राप्त सबै आबेदन उपर छानविन गरी छोटो सुचीमा परेका उमद्बारहरुलाई मात्र अन्तर्वाता तथा फिल्ड अबधारणाको लागी सम्पर्क गरिनेछ । संस्थाको शाखा कार्यालयको ठेयाना वेभसाइट www.omginitylbsl.com.np बाट प्राप्त गर्न सक्निछ 

इन्फिनिटी लघुवित वित्तीय संस्था लिमिटेड
केन्द्रीय कायालय, गैडाकोट-२, नबलपरासी 
फोन न ०७८ ५०३३०१

Job Action

TO APPLY: For this job, please follow the applying procedure.


Register Now

Similar Jobs

Most Viewed Jobs

job_detail_page
Search, Apply & Get Job: FREE