पूजीको अभावमा भएको सीप र दक्षता उपयोग गर्न नसकिरहेका दक्ष जनशक्तिहरुलाई सहयोग र उचित लगानीको अवसर खोजिरहेका व्यक्तिहरुलाई लगानीको क्षेत्र पहिल्याउने उद्देश्यले सहकारी ऐन २०४८ अन्तर्गत शुभकामना बचत तथा ऋण सहकारी संस्था लि. नासमना भक्तपुरको स्थापना भएको यस संस्था आर्थिक रुपले समाजमा पिछडिएका व्यक्तिहरु र स–साना उत्पादक श्रमिक, कृषक, व्यापारी र अन्य सर्वसाधारणहरुलाई बित्तिय सहयोग प्रदान गर्न संस्था सदैव तत्पर रहेको छ । ७५ जना स्थानियको प्रति व्यक्ति रु १० हजार शेयर पूजी वाट शुरु भएको यस संस्थामा हाल ६८०० सदस्यहरुवाट कुल सम्पति रु ७८ करोडको पूजी सहित कारोवार रहेको छ ।
“आजको आवश्यकता सुरक्षित लगानी, सुरक्षित लगानीको लागी शुभकामना” भन्ने मुल नाराका साथ सदस्यहरुको हितलाई सदैव प्राथमिकतामा राखी सहकारीको सर्वव्यापी सिद्धान्त, मुल्य मान्यताको आधारमा संचालित यस संस्थाले २०६५ सालमा जिल्ला कै उत्कृष्ट सहकारीको रुपमा स्थापित हुनुको साथै नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेप्mस्कुन) वाट प्रदेश नं. ३ को उत्कृट सहकारी संस्थाको रुपमा समेत सम्मान घोषणा भएको छ । यस संस्थाले नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेप्mस्कून) प्राबिधिक सहयोगमा संचालित ऐक्सेस ब्राण्डिङ्ग कार्यक्रममा सहभागी भई एशियाली ऋण महासंघ ब्ऋऋग् वाट एक्सेस सिल्वर ब्राण्ड २०१६ र २०१७ प्राप्त गर्न सफल भएको छ । त्यस्तै राष्टिय सहकारी बैकवाट भक्तपुर जिल्लाको उत्कृष्ट कारोवार २०७४ वाट समेत सम्मान गरिएको छ ।
पूजीको अभावमा भएको सीप र दक्षता उपयोग गर्न नसकिरहेका दक्ष जनशक्तिहरुलाई सहयोग र उचित लगानीको अवसर खोजिरहेका व्यक्तिहरुलाई लगानीको क्षेत्र पहिल्याउने उद्देश्यले सहकारी ऐन २०४८ अन्तर्गत शुभकामना बचत तथा ऋण सहकारी संस्था लि. नासमना भक्तपुरको स्थापना भएको यस संस्था आर्थिक रुपले समाजमा पिछडिएका व्यक्तिहरु र स–साना उत्पादक श्रमिक, कृषक, व्यापारी र अन्य सर्वसाधारणहरुलाई बित्तिय सहयोग प्रदान गर्न संस्था सदैव तत्पर रहेको छ । ७५ …
Views: 3397 | This job is expired 6 years, 3 months ago
संख्याः १ (एक)
तहः छैटौ
तलब र सुबिधा : संस्थाको नियमानुसार
उमेर: २१ बर्ष पुरा भई ४० बर्ष ननाघेको
शैक्षिक योग्यता :
अनुभव:
बिशेष ग्राह्यता :
दरखास्त साथ निम्न कागजातहरु अनिवार्य रुपमा संलग्न गर्नु पर्नेछ । रित नपुगि आएको दरखास्त दर्ता गर्न संस्था बाध्य हुने छैन ।
आवश्यक कागजातहरु
१) व्यक्तिगत बिवरण ९ऋख्०
२) नागरिकताको प्रमाण पत्र
३) पीपी साईज फोटो
४) शैक्षिक योग्यताको प्रमाण पत्रहरुको प्रतिलिपी
५) अनुभव तथा तालीम सम्बन्धी प्रमाणको प्रतिलिपीहरु
This job has expired.